खेसरी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
खेसरी
खेसरीको बोट
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Fabales
कुल: Fabaceae
उपकुल: Faboideae
Tribe: Vicieae
वंश: Lathyrus
प्रजाति: L. sativus
द्विपद नाम
Lathyrus sativus
L.

खेसरी हिउँदमा तराईतिर भुईं लहरामा फल्ने दलहन हो। यो एक वनस्पति हो यसबाट दाल प्राप्त हुन्छ। यसको दाल सबै दालहरू भन्दा बढी पौष्टिक, सुरक्षित एवं कम मुल्यमामा पाइने एकमात्र दाल हो। संसारका अनेक राष्ट्रहरूमा यसको खेती एवं यसको उपयोग प्राचीनकालबाट ना हुँदै आएको छ। खेसरी दालको वनस्पति शास्त्रको नाम लेथाइरस सेटाइवस एवं अंग्रेजी नाम "ग्रास पी", मराठी नाम "लाख-लाखोडी", हिन्दी, आसामी, बंगली, बिहारी नाम खेसारी-खेसाडा हो। भारतको पूर्वी उत्तर प्रदेशमा र नेपालको पश्चिम तराईमा यसलाई लतरी भन्दछन्।

हेर्नुहेला[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]