धिवेही भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धिवेही
माल्दिभियाली
ދިވެހި, dhivehi
"Dhivehi" written in Thaana script
उच्चारण[d̪iʋehi]
मूलभाषीमाल्दिभ्स, मलिकु
रैथाने(हरू)माल्दिभियाली
मातृभाषी वक्ता३,४०,०००
भारोपेली
थाना
धिवेही आकुरु १८औँ शताब्दी पूर्व
प्राचीन आकुरु - धिवेही आकुरु पूर्व
हस्ताक्षरित रूप
धिवेही साङ्केतिक भाषा
सरकारी दर्जा
आधिकारिक भाषा
 माल्दिभ्स
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
नियामक संस्थाधिवेही एकेडेमी
भाषा सङ्केतहरू
आइएसओ ६३९-१dv
आइएसओ ६३९-२div
आइएसओ ६३९-३div
ग्लोटोलगdhiv1236[१]
आइइटिएफ चिनोdv-MV
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

माल्दिभियाली वा धिवेही[२] वा कहिलेकाहीँ दिवेही[३][४] धिवेही: ދިވެހި, (धिवेही उच्चारण: [diˈʋehi]) दक्षिण एसियाली राष्ट्र माल्दिभ्समा बोलिने एक हिन्द-आर्य भाषा हो। यस भाषा माल्दिभ्स बाहेक मलिकु, लक्षद्वीप र भारतको केही इलाकाहरूमा बोलिने गरिन्छ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Dhivehi", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. Hammarström, Harald; Forke, Robert; Haspelmath, Martin et al., सम्पादकहरू (२०२०), "Dhivehi", Glottolog 4.3 
  3. "Documentation for ISO 639 identifier: div", ISO 639-2 Registration Authority – Library of Congress, अन्तिम पहुँच २०१७-०७-०८, "Divehi; Dhivehi; Maldivian" 
  4. "Documentation for ISO 639 identifier: div", ISO 639-3 Registration Authority – SIL International, अन्तिम पहुँच २०१७-०७-०८, "Dhivehi, Divehi, Maldivian" 
  5. B. D, Cain (2000). Introduction (Thesis). Cornell Univ. [Ithaca]. pp. 1. https://pure.mpg.de/pubman/faces/ViewItemFullPage.jsp?itemId=item_407629_4&view=EXPORT. 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]