नेपालको झण्डा

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
नेपालको राष्ट्रिय झण्डा
Flag of Nepal - rectangular variant

नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो र दुई मात्र चारकुने आकार नभएको सरकारी झण्डा मध्येको एक हो। (अर्को झण्डा चाहिँ संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो)

झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ। माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा शूर्य छ, जसले आकाशमा चन्द्र र शूर्य रहुन्जेल नेपाल रहीरहने कुरा जनाउछ। नीलो किनारा शान्तिको प्रतिक हो र सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो।

Template:Nationalflags