सामग्रीमा जानुहोस्

"ऋचा शर्मा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५: पङ्क्ति १५:
| height = {{convert|5|ft|4.5|in|cm|0|abbr=on}}<ref name="miss nepal">{{cite web|url=http://www.missnepal.com.np/2.php|archiveurl=http://web.archive.org/web/20120404163618/http://www.missnepal.com.np/2.php|archivedate=2012-04-04|title=मिस नेपाल}}</ref>
| height = {{convert|5|ft|4.5|in|cm|0|abbr=on}}<ref name="miss nepal">{{cite web|url=http://www.missnepal.com.np/2.php|archiveurl=http://web.archive.org/web/20120404163618/http://www.missnepal.com.np/2.php|archivedate=2012-04-04|title=मिस नेपाल}}</ref>
}}
}}
'''ऋचा शर्मा''' [[नेपाली चलचित्र]] क्षेत्रकी एक अभिनेत्री, मोडल र उद्घोषक हुन्। उनी [[मिस नेपाल २००७]] सौन्दर्य प्रतियोगिताकी उत्कृष्ट दश भित्र परेकी थिइन्।<ref name="miss nepal" /><ref>[https://kathmandutribune.com/a-talanted-nepali-actress-reecha-sharma-5-interesting-facts-you-need-to-know ऋचा शर्माको ५ रोचक तथ्य]</ref> उनी त्यसपश्चात सङ्गीत भिडियोमा अभिनय गरि लोकप्रिय बनेकी थिइन्।<ref>[http://purenepalibeauty.blogspot.com/2011/01/richa-sharma-to-act-in-movie-first-love.html ऋचा शर्माले उनको पहिलो चलचित्र फस्ट लभमा काम गर्ने भएकी छिन्]</ref> उनले नेपाली चलचित्र [[फस्ट लभ (चलचित्र)|फस्ट लभ]] (२०१०) बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।<ref>{{cite web|title=नेपाली चलचित्र फस्ट लभ|url=http://xnepali.net/movies/nepali-movie-first-love-2010/|website=एक्स नेपाली}}</ref><ref>[http://www.lexlimbu.com/2010/08/first-loves-pahilo-show.html फस्ट लभको पहिलो कार्यक्रम]</ref> उनले त्यसपछि सन् २०११ मेरो लभ स्टोरी र हाइवेमा काम गरिन्। सन् २०१४ मा [[लूट (चलचित्र)|लुट]] नामक नेपाली चलचित्रमा अभिनय गरेपछि उक्त चलचित्रले बक्स अफिस उत्कृष्ट व्यापार गरेको थियो जसले गर्दा उनको अभिनय कार्यकालमै एक नयाँ मोड आएको थियो।<ref>{{cite web|title=उत्कृष्ट व्यापार गर्न सफल नेपाली चलचित्र लुट २|url=http://bossnepal.com/most-successful-nepali-movie-loot/|website=बोस नेपाल|accessdate=१५ अक्टोबर २०१५}}</ref> उनी सन् २०१२ मा युवा-केन्द्रित चलचित्र भिसा गर्लमा काम गरेकि थिइन्।<ref>{{cite web|title=भिसा गर्ल (२०१२)|url=http://reelnepal.com/movies/21165/visa-girl/cast|website=रिल नेपाल}}</ref> उनले पनि सन् २०१४ आलोचनात्मक प्रशंसित चलचित्र टलकजङ भर्सेर टुल्केमा पनि काम गरेकी थिइन्।
'''ऋचा शर्मा''' [[नेपाली चलचित्र]] क्षेत्रकी एक अभिनेत्री हुन्। उनले धरै साना सङ्गीत भिडियोमा अभिनय गरकी थिइन् भने २०१० मा [[फस्ट लभ (चलचित्र)|फस्ट लभ]] बाट चलचित्रका क्षेत्रमा प्रसिद्ध भएकी थिइन्।


==जीवनी==
==जीवनी==

१७:३९, ९ जनवरी २०१९ जस्तै गरी पुनरावलोकन

ऋचा शर्मा
जन्मऋचा शर्मा
(1985-07-16) जुलाई १६, १९८५ (उमेर ३८)[१]
धनगडी
वासस्थानकाठमाडौं, नेपाल
राष्ट्रियतानेपाल नेपाली
अन्य नाम
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००७ – अहिलेसम्म
उचाइ५ फिट ४.५ इन्च (१६४ सेमी)[२]

ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल र उद्घोषक हुन्। उनी मिस नेपाल २००७ सौन्दर्य प्रतियोगिताकी उत्कृष्ट दश भित्र परेकी थिइन्।[२][३] उनी त्यसपश्चात सङ्गीत भिडियोमा अभिनय गरि लोकप्रिय बनेकी थिइन्।[४] उनले नेपाली चलचित्र फस्ट लभ (२०१०) बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।[५][६] उनले त्यसपछि सन् २०११ मेरो लभ स्टोरी र हाइवेमा काम गरिन्। सन् २०१४ मा लुट नामक नेपाली चलचित्रमा अभिनय गरेपछि उक्त चलचित्रले बक्स अफिस उत्कृष्ट व्यापार गरेको थियो जसले गर्दा उनको अभिनय कार्यकालमै एक नयाँ मोड आएको थियो।[७] उनी सन् २०१२ मा युवा-केन्द्रित चलचित्र भिसा गर्लमा काम गरेकि थिइन्।[८] उनले पनि सन् २०१४ आलोचनात्मक प्रशंसित चलचित्र टलकजङ भर्सेर टुल्केमा पनि काम गरेकी थिइन्।

जीवनी

ऋचा शर्माको जन्म १६ जुलाई १९८५ मा धनगडीमा भएको हो । उनी कैलाली जिल्लामा हुर्किन र अहिले उनी काठमाडौंमा बस्ने गर्छिन् ।[९]

चलचित्रहरू

टेलिभिजन शृङ्खला

टेलिभिजन
वर्ष शिर्षक भुमिका नोटहरू
२०११ हाम्रो टिम सीमा टेलिभिजन डेब्यु

चलचित्र

चलचित्रहरू
वर्ष शिर्षक भुमिका नोटहरू
२०१० फस्ट लभ मुख्य भुमिका
२०११ मेरो लभ स्टोरी मुख्य भुमिका
२०११ हाइवे मुख्य भुमिका
२०१२ लूट सहायक भूमिका
२०१२ भिसा गर्ल मुख्य भुमिका
२०१४ टलकजंग भर्सेस टुल्के फुली
२०१५ जिन्दगी रक्स

सन्दर्भ सामग्री

यो पनि हेर्नुस

ढाँचा:नेपाली अभिनेत्रीहरू

बाह्य कडीहरू

ढाँचा:नेपाली अभिनेत्रीहरू