तीतो सत्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तीतो सत्य
शैलीपरिस्थिति हास्य
नाटक
सर्जकदीपक राज गिरी
विकास गर्नेआमा सरस्वती चलचित्र प्रा.लि.
लेखकदीपक राज गिरी
निर्देशकदीपक राज गिरी
कलाकारहरूदीपक राज गिरी
दीपा श्री निरौला
गोपाल ढकाल
सुरुवात 'गीत'"सत्य तीतो सत्य"
रचनाकार(हरू)दीपक राज गिरी
निर्माण गर्ने देशनेपाल
भाषा(हरू)नेपाली
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या६०२ (१५ फेब्रुअरी २०१५ सम्म)
निर्माण
कार्यकारी निर्माता(हरू)नेपाल टेलिभिजन
निर्माता(हरू)मिडिया हब
स्थल(हरू)काठमाडौँ, नेपाल
क्यामरा सेटअपबहु क्यामेरा
प्रसारण अवधि२४ मिनेट
वितरकमिडिया हब प्राइवेट लिमिटेड
प्रसारण
मूल च्यानलनेपाल टेलिभिजन
तस्वीर ढाँचा४८०आई (एसडिटिभी)
प्रथम प्रसारणसन् २००३ – सन् २०१५
बाह्य कडीहरू
मिडिया हब नेपाल

तीतो सत्य[१] एक नेपाली परिस्थिति हास्यमा आधारित एक साप्ताहिक टेलिभिजन शृङ्खला थियो जुन सन् २००३ मा पहिलोपटक प्रसारण गरिएको थियो। यस दूर्दशन शृङ्खलाको दीपक राज गिरी पटकथा लेखक, निर्देशक तथा मुख्य पात्रहरू मध्ये एक थिए। तीतो सत्य प्रत्येक बिहिवार नेपाल टेलिभिजनमा प्रसारित हुन्थ्यो। राजनीतिक र सामाजिक विषयहरूलाई हास्य नाटकमा समाहित गर्दै तीतो सत्य नेपालमा सबैभन्दा धेरै हेरिएको कार्यक्रमहरू मध्ये एक थियो। १२ वर्ष निरन्तर प्रसारण भएपछि यस कार्यक्रम सन् २०१५ नोभेम्बरमा बन्द गरिएको थियो।

कलाकार[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]