सामग्रीमा जानुहोस्

जगजीत सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जगजीत सिंह
जगजीत सिंह एक समारोहमा गायन प्रस्तुत गर्दै
व्यक्तिगत विवरण
वास्तविक नामजगमोहन सिंह
जन्म(१९४१-०२-०८)८ फेब्रुअरी १९४१
श्रीगङ्गानगर, बीकानेर, भारत
मृत्यु१० अक्टोबर २०११(2011-10-10) (उमेर ७०)[]
मुम्बई, महाराष्ट्र, भारत
विधागजल, शास्त्रीय संगीत, भजन, लोकगीत
पेशासंगीतकार, गायक, संगीत निर्देशक
वाद्ययन्त्रहारमोनियम, तानपुरा, पियानो
सक्रिय वर्ष१९६१–२०११
लेबलइएमआई, एचएमभि, सारेगम, यूनिवर्सल संगीत,आदि

जगजीत सिंह अङ्ग्रेजी: Jagjit singh (जन्म :फेब्रुवरी १९४१- १० अक्टोबर २०११) श्रीनगर भारतमा उनी प्रसिद्ध संगीतकार गायक थिए । साथै उनी हिन्दू धर्मका प्रसिद्ध भजनकार एवं उर्दू भाषाका प्रसिद्ध गजलकार पनि थिए त्यसैले उनलाई गजलको राजा पनि भनिएको छ । उनकी श्रीमती चित्रा सिंह पनि एक प्रसिद्ध गजल गायक हुन् । उनले निकै हिन्दी चलचित्रमा आफ्नो गायन प्रस्तुत गरेकी छिन । जगजीत सिंहलाई कलाको क्षेत्रमा सन् २००३मा भारत सरकारले पद्म भूषण प्रदान गरेको थियो ।[] तथा उनको मृत्यु पछि उनको स्मृतिमा सम्मान स्वरुप २०१४ मा हुलाक टिकेट जारी गरेको थियो ।[]


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]