जगजीत सिंह
स्वरूप
| जगजीत सिंह | |
|---|---|
जगजीत सिंह एक समारोहमा गायन प्रस्तुत गर्दै | |
| व्यक्तिगत विवरण | |
| वास्तविक नाम | जगमोहन सिंह |
| जन्म | ८ फेब्रुअरी १९४१ श्रीगङ्गानगर, बीकानेर, भारत |
| मृत्यु | १० अक्टोबर २०११ (उमेर ७०)[१] मुम्बई, महाराष्ट्र, भारत |
| विधा | गजल, शास्त्रीय संगीत, भजन, लोकगीत |
| पेशा | संगीतकार, गायक, संगीत निर्देशक |
| वाद्ययन्त्र | हारमोनियम, तानपुरा, पियानो |
| सक्रिय वर्ष | १९६१–२०११ |
| लेबल | इएमआई, एचएमभि, सारेगम, यूनिवर्सल संगीत,आदि |
जगजीत सिंह अङ्ग्रेजी: Jagjit singh (जन्म :फेब्रुवरी १९४१- १० अक्टोबर २०११) श्रीनगर भारतमा उनी प्रसिद्ध संगीतकार गायक थिए । साथै उनी हिन्दू धर्मका प्रसिद्ध भजनकार एवं उर्दू भाषाका प्रसिद्ध गजलकार पनि थिए त्यसैले उनलाई गजलको राजा पनि भनिएको छ । उनकी श्रीमती चित्रा सिंह पनि एक प्रसिद्ध गजल गायक हुन् । उनले निकै हिन्दी चलचित्रमा आफ्नो गायन प्रस्तुत गरेकी छिन । जगजीत सिंहलाई कलाको क्षेत्रमा सन् २००३मा भारत सरकारले पद्म भूषण प्रदान गरेको थियो ।[२] तथा उनको मृत्यु पछि उनको स्मृतिमा सम्मान स्वरुप २०१४ मा हुलाक टिकेट जारी गरेको थियो ।[३]
जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा जगजीत सिंह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।