२०१५ आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप छनौट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइसीसी अन्डर-१९ क्रिकेट विश्वकप छनौट २०१५
मिति१४ – २३ अक्टोबर २०१५
प्रशासक(हरू)आइसिसी
क्रिकेटको प्रकार५०-ओभर
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन, प्लेअफ
आयोजक(हरू) मलेसिया
विजेता नेपाल
सहभागीहरू
खेल संख्या१२
म्यान अफ द सिरिजनेपाल आरिफ शेख
अधिक रननेपाल सुनिल धमला (१७०)
अधिक विकेटIreland रोरी एन्ड्रेस (१३)

२०१५ आइसीसी अन्डर-१९ क्रिकेट विश्वकप छनौट एउटा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हो जुन अक्टोबर १४ देखि २३ सम्म मलेसिया भइरहेको छ । यस प्रतियोगिताले बङ्गलादेश २०१६ अन्डर-१९ क्रिकेट विश्वकपमा खेल्ने अन्तिम टिमको निर्धारण गर्नेछ । [१] यो प्रतियोगिता नेपालमा हुने भनिए पनि बैशाख ११ को भूकम्प को कारणले मलेसिया मा सारिएको थियो । [२] फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै २०१६ अन्डर-१९ क्रिकेट विश्वकपको लागि छनौट भएको छ ।

टिमहरू[सम्पादन गर्नुहोस्]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

 आयरल्यान्ड[६]
प्रशिक्षक: रायन एग्लेसन
 नेपाल[७]
प्रशिक्षक: जगत टमाटा
 पपुवा न्युगिनी[८]
प्रशिक्षक: जोन ओभिया
 युगान्डा[९]
प्रशिक्षक: हेन्री ओकेछो
 संयुक्त राज्य अमेरिका[१०]
प्रशिक्षक: थिरू कुमारान
  • ज्याक टेक्टोस (c)
  • रोरी एन्ड्रेस
  • एनड्रु अस्टिन
  • भरुन चोपरा
  • सोन्नी कोट्ट
  • एडम डेन्निसोन
  • आरोन गिल्लेस्पि
  • जोस लिट्ल
  • गेरी म्याकलिन्टोक
  • विलियम म्याकलिन्टोक
  • जेम्स मिचेल
  • टम स्ट्यान्टन
  • लोरकान ट्रकर
  • बेन वाइट
  • सिनाका अरुआ
  • ओभिया बोगे
  • ज्याक डैरि
  • अरुआ गाउ
  • डौरा गाभेरा
  • हार्री गाभेरा
  • लोहिया गुबा
  • भागी गुबा
  • भागी जोन
  • भागी कारोहो
  • भागी कोरा
  • सेरे साम
  • आको तोउआ
  • लोउ तोउआ
  • देर्रिक बाकुन्जी (c)
  • ब्रायन अद्रिको
  • फ्रान्क अकान्वासा
  • जेफानिया अरिनाइत्वे
  • त्रेभोर बुकेन्या
  • जोसेफ ब्यारुहानगा
  • जोन गाबुला
  • अब्दालाह लुबेगा
  • सिमोन ओकेछो
  • कोल्लिनेस ओक्वालिङ्गा
  • अस्हिराफ सेन्कुबुगे
  • डेभिड वाब्विरे
  • स्टेभेन वाब्वोसे
  • केन्न्रेथ वाइस्वा
  • एलेक्जएन्डर सोफ् (c)
  • अनुप राओ
  • अर्जुन पटेल
  • स्रिहरि दसरथी
  • कुशल गान्जी
  • गौरन्सु शर्मा
  • मोहक बुछ
  • गौरभ पटांकेर
  • केइफेर फिल्
  • सागर पटेल
  • साहिल पटेल
  • अनुरुध स्रिनिभास
  • त‍ोहिडुल इस्लाम
  • भिभेक नारायन

राउन्ड रोबिन[सम्पादन गर्नुहोस्]

टिम खेल जित हार बराबरी नतिजा विहिन अंक नेट रन रेट
 नेपाल +२.८९८
 आयरल्यान्ड +२.०५९
 संयुक्त राज्य अमेरिका -१.०५४
 युगान्डा –१.३६५
 पपुवा न्युगिनी –२.७६१
स्रोत: ESPNcricinfo, 16 October


१५ अक्टोबर
९:३०
स्कोरकार्ड
पपुवा न्युगिनी 
४८ (२८.२ ओभर)
v  नेपाल
५०/१ (९.१ ओभर )
नेपाल ९ विकेटले विजयी ।
किन्रारा ओभल, बन्दार किन्रारा
प्लेयर अफ दि म्याच: सुनिल धमला (नेपाल)
  • नेपालले टस जितेर फिल्डिङ रोज्यो ।

१५ अक्टोबर
९:३०
स्कोरकार्ड
युगान्डा 
१६७ (४५.२ ओभर)
v  संयुक्त राज्य अमेरिका
१६८/४ (४०.२ ओभर)
अमेरिका ६ विकेटले विजयी ।
बायुमास ओभल, पान्डामरण
प्लेयर अफ दि म्याच: सागर पटेल (अमेरिका)
  • युगान्डाले टस जितेर ब्याटिङ रोज्य‍ो ।

१६ अक्टोबर
९:३०
स्कोरकार्ड
आयरल्यान्ड 
२७१ (४८.० ओभर)
v  पपुवा न्युगिनी
१६० (३६.४ ओभर)
आयरल्यान्ड १११ रनले विजयी ।
किन्रारा ओभल, बन्दार किन्रारा
प्लेयर अफ दि म्याच: एडम डेन्निसोन (आयरल्यान्ड)
  • PNGले टस जितेर फिल्डिङ रोज्यो ।

१६ अक्टोबर
९:३०
स्कोरकार्ड
नेपाल 
२४२/७ (५० ओभर)
v  युगान्डा
७२ (३६.२ ओभर)
नेपाल १७१ रनले विजयी ।
बायुमास ओभल, पान्डामरण
प्लेयर अफ दि म्याच: राजु रिजाल (नेपाल)
  • नेपालले टस जितेर ब्याटिङ रोज्यो ।

१८ अक्टोबर
९:३०
स्कोरकार्ड
पपुवा न्युगिनी 
८३ (३०.४ ओभर)
v  युगान्डा
८४/१ (१३.२ ओभर)
युगन्डा ९ विकेटले विजयी ।
किन्रारा ओभल, बन्दर किन्रारा
प्लेयर अफ दि म्याच: फ्रान्क आकान्वासा (युगान्ड)

१८ अक्टोबर
९:३०
स्कोरकार्ड
संयुक्त राज्य अमेरिका 
१०० (३९.२ ओभर)
v  आयरल्यान्ड
१०१/२ (१५.४ ओभर)
आयरल्यान्ड ८ विकेटले विजयी ।
बायुमास ओभल, पान्डामरण
  • अमेरिकाले टस जितेर ब्याटिङ रोज्यो ।

१९ अक्टोबर
९:३०
स्कोरकार्ड
संयुक्त राज्य अमेरिका 
१०९ (४६ ओभर)
v  नेपाल
११४/४ (१७.५ ओभर)
नेपाल ६ विकेटले विजयी ।

(D/L)
किन्रारा ओभल, बन्दर किन्रारा
प्लेयर अफ दि म्याच: प्रेम तामाङ्ग (नेपाल)

  • नेपालले टस जितेर फिल्डिङ रोज्यो ।

१९ अक्टोबर
९:3३०
स्कोरकार्ड
आयरल्यान्ड 
२५५/८ (५० ओभर)
v  युगान्डा
९७ (२३.५ ओभर)
आयरल्यान्ड १५८ रनले विजयी ।
बायुमास ओभल, पान्डामरण
प्लेयर अफ दि म्याच: लोरकान ट्रकर (आयरल्यान्ड)
  • युगान्डाले टस जितेर फिल्डिङ रोज्यो ।

२१ अक्टोबर
९:३०
स्कोरकार्ड
आयरल्यान्ड 
१८४/७ (५० ओभर)
v  नेपाल
१९०/२ (४२.५ ओभर)
नेपाल ८ विकेटले विजयी ।
किन्रारा ओभल, बन्दर किन्रारा
प्लेयर अफ दि म्याच: सन्दीप सुनार (नेपाल)
  • आयरल्यान्डले टस जितेर फिल्डिङ रोज्यो ।

२१ अक्टोबर
९:३०
स्कोरकार्ड
पपुवा न्युगिनी 
१६० (४१.३ ओभर)
v  संयुक्त राज्य अमेरिका
१६१/५ (४०.२ ओभर)
अमेरिका ५ विकेटले विजयी ।
बायुमास ओभल, पान्डामरण
प्लेयर अफ दि म्याच: तोहिडुल इस्लाम (अमेरिका)
  • अमेरिकाले टस जितेर फिल्डिङ रोज्यो ।

फाइनलहरू[सम्पादन गर्नुहोस्]

तेस्रो स्थानका लागि[सम्पादन गर्नुहोस्]

२२ अक्टोबर
९:३०
स्कोरकार्ड
युगान्डा 
१३० (४०.२ ओभर)
v  संयुक्त राज्य अमेरिका
१३१/५ (४७.२ ओभर)
अमेरिका ५ विकेटले विजयी ।
बायुमास ओभल, पान्डामरण
प्लेयर अफ दि म्याच: एलेक्स सोफ (अमेरिका)
  • अमेरिकाले टस जितेर फिल्डिङ रोज्यो ।

फाइनल[सम्पादन गर्नुहोस्]

२२ अक्टोबर
९:३०
स्कोरकार्ड
आयरल्यान्ड 
१८४ (४७.४ ओभर)
v  नेपाल
१८५/७ (४६.२ ओभर)
नेपाल ३ विकेटले विजयी ।
किन्रारा ओभल, बन्दर किन्रारा
प्लेयर अफ दि म्याच: ललित राजवंशी (नेपाल)
  • आयरल्यान्डले टस जितेर ब्याटिङ रोज्यो ।

तथाङ्कहरू[सम्पादन गर्नुहोस्]

सर्वाधिक रन[सम्पादन गर्नुहोस्]

सर्वाधिक रन प्रहार गर्ने शिर्ष ५ खेलाडीहरूको सूचि यसप्रकार छ ।

खेलाडीको नाम टिम रन इनिङ औषत स्ट्राइक रेट सर्वाधिक १००s ५०s
सुनिल धमला  नेपाल १७० ४२.५० ६५.३८ ७५
सागर पटेल  संयुक्त राज्य अमेरिका १६८ ४२.०० ४९.१२ ६६*
लोरकन ट्रकर  आयरल्यान्ड १६७ ४१.७५ ८४.३४ ९०
राजु रिजाल  नेपाल १५८ ५२.६६ ८३.१५ १०१
आरोन गिलेस्पि  आयरल्यान्ड १५२ ५०.६६ ७२.७२ ५८*

स्रोत: ESPNcricinfo

सर्वाधिक विकेट[सम्पादन गर्नुहोस्]

सर्वाधिक विकेट लिने शिर्ष ५ खेलाडीहरूको सूचि यसप्रकार छ ।

खेलाडी टिम ओभर विकेट औषत स्ट्राइक रेट इकोनोमि वेस्ट बलिङ
रोरी एन्डर्स  आयरल्यान्ड ४१.३ १३ १०.०० १९.१ ३.१३ ४/२९
प्रेम तामाङ्ग  नेपाल ३३.० ११ ११.२७ १८.० ३.७५ ५/३१
अरिफ शेख  नेपाल ४१.४ १० ७.१० २५.० १.७० ३/७
मोहक बुच  संयुक्त राज्य अमेरिका २०.३ ८.८७ १५.३ ३.४६ ३/२६
डेरिक बकुन्जी  युगान्डा ४१.० १७.० ३०.७ ३.३१ ३/५४

स्रोत: ESPNcricinfo

अन्तिम स्थान[सम्पादन गर्नुहोस्]

स्थान टिम

छनौट

 नेपाल २०१६ अन्डर-१९ क्रिकेट विश्वकपमा छनौट
 आयरल्यान्ड
 संयुक्त राज्य अमेरिका
 युगान्डा
 पपुवा न्युगिनी

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Five Under-19 teams to play World Cup Qualifier", ESPN Cricinfo, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१५ 
  2. "Malaysia to host ICC U19 Cricket World Cup Qualifier", ICC, अन्तिम पहुँच ६ अगस्ट २०१५  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  3. (16 November 2014). "Nepal remain in hunt for U-19 World Cup" वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-१९ मिति – eKantipur.com. Retrieved 16 March 2015.
  4. (28 February 2015). "PNG through to Under 19 World Cup Qualifier" वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-२६ मिति – ICC East Asia-Pacific. Retrieved 16 March 2015.
  5. Franklyn Najjumba (19 February 2015). "Team Uganda U19 Qualify for the Global World cup Qualifiers" – Uganda Cricket Association. Retrieved 16 March 2015.
  6. Ireland Under 19 Squad वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२८ मिति – CricketEurope Ireland. Retrieved 27 September 2015.
  7. Nischal Tiwari (25 September 2015). "CAN announces final squad for ICC U-19 CWC Qualifier 2015 " वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२८ मिति – CricNepal. Retrieved 27 September 2015.
  8. (6 October 2015). "PNG Under 19 Garamuts Squad Announced for World Cup Qualifier in Malaysia" – Cricket PNG. Retrieved 11 October 2015.
  9. (13 October 2015). "Uganda Under-19s Squad / Players" – ESPN Cricinfo. Retrieved 13 October 2015.
  10. (13 October 2015). "United States of America Under-19s Squad / Players Under-19s Squad / Players" – ESPN Cricinfo. Retrieved 13 October 2015.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]