सामग्रीमा जानुहोस्

जमुना गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जमुना गुरुङ
जमुना गुरुङ नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तान हुदा ।
व्यक्तिगत जानकारी
पुरा नाम जमुना गुरुङ
जन्म स्थान रमाइलो, बयरबन मोरङ, नेपाल
उचाइ ५ फिट १ इन्च (१.५५ मी)[]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
एपीएफ क्लब (३५)
अन्तर्राष्ट्रिय करियर
नेपाल (२१)
*क्लब घरेलु लिग उपस्थिति र गोल

जमुना गुरुङ (अङ्ग्रेजी: Jamuna Gurung) नेपाली महिला फुटबल खेलाडी हुन् । उनी नेपाली महिला राष्ट्रिय फुटबल टिमकि पूर्व कप्तान समेत हुन् ।[][]

उनको नाममा २१ अन्तर्राष्ट्रिय गोल रहेको छ भने घरेलु लिगमा पनि उनले ३५ गोल गरिसकेकी छिन् । उनलाई नेपालको एक सफल महिला खेलाडी सूचीमा राख्ने गरिएको छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Jamuna Gurung - GoalNepal Player Profile", goalnepal.com, अन्तिम पहुँच ५ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ५ नोभेम्बर २०१४ मिति
  2. "Nepal Women National Team Skipper Jamuna Gurung Urges Ladies To Join The Game", goalnepal.com, २ जुन २०१२, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण ८ जुन २०१२ मिति
  3. "Skipper Jamuna Gurung in fire as Nepal annihilates Pakistan", nepalifootball.com, ८ सेप्टेम्बर २०१२, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१२