जमुना गुरुङ
Jump to navigation
Jump to search
![]() जमुना गुरुङ नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तान हुदा । | |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
पुरा नाम | जमुना गुरुङ | ||
जन्म स्थान | रमाइलो, बयरबन मोरङ, नेपाल | ||
उचाई | ५ फिट १ इन्च (१.५५ मी)[१] | ||
खेल्ने स्थान | अग्रपंक्ति | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
एपीएफ क्लब | (३५) | ||
राष्ट्रिय टोली | |||
नेपाल | (२१) | ||
|
जमुना गुरुङ (अङ्ग्रेजी: Jamuna Gurung) नेपाली महिला फुटबल खेलाडी हुन् । उनी नेपाली महिला राष्ट्रिय फुटबल टिमकि पूर्व कप्तान समेत हुन् ।[२][३]
उनको नाममा २१ अन्तर्राष्ट्रिय गोल रहेको छ भने घरेलु लिगमा पनि उनले ३५ गोल गरिसकेकी छिन् । उनलाई नेपालको एक सफल महिला खेलाडी सूचीमा राख्ने गरिएको छ ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "Jamuna Gurung - GoalNepal Player Profile", goalnepal.com, अन्तिम पहुँच ५ नोभेम्बर २०१४।
- ↑ "Nepal Women National Team Skipper Jamuna Gurung Urges Ladies To Join The Game", goalnepal.com, २ जुन २०१२, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१२।
- ↑ "Skipper Jamuna Gurung in fire as Nepal annihilates Pakistan", nepalifootball.com, ८ सेप्टेम्बर २०१२, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१२।