साततले गुफा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुर्वाशेश्वर् गुफा मन्दिर
प्राथमिक विवरण
स्थान:पाणिनी गाउँपालिका
सम्बन्धनहिन्दुत्व
जिल्लाअर्घाखाँची
देशनेपाल
वास्तुकला विवरण
वास्तुकलाआफै उत्पन्न भएको
वास्तुकला प्रकारप्यागोडा

सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा अर्घाखाँची को गुफा पनि महत्त्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भन्ने अर्थमा रहन गएको हो। शिवरात्रीमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ।

ठेगाना[सम्पादन गर्नुहोस्]

कसरी जाने[सम्पादन गर्नुहोस्]

यहां पुग्नको लागि काठमाण्डौबाट सिधा यातायातको व्यवस्था छैन तर यात्रा भने सहज छ । काठमाण्डौ बसपार्कबाट अर्घाखाँची जाने सवारी साधनमा सन्धिखर्क सम्म पुग्न सकिन्छ सो स्थानबाट पुन खिदिम सम्म जिपको करिव चार घन्टाको यात्रामा यस स्थानमा पुग्न सकिन्छ । अर्को तर्फ काठमाण्डौबाट बुटवल सम्मको यात्रा गरी पुनः बुटवलबाट तानसेन हुदै दुर्गाफांट जाने सवारी साधन पाइन्छ । सो सवारीको गन्तव्य पनि सोही स्थान भएकोले बुटवल तानसेन छहराहुदै यात्रा गर्दा सहज हुन्छ । काठमाण्डौबाट जम्मा ५०००।०० आते जाते खर्च लाग्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]