छोटा भीम:मास्टर अफ साओलिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छोटा भीम:मास्टर अफ साओलिन
निर्माताग्रीन गोल्ड एनिमेसन
प्रदर्शन मिति
२५/१/२०११
भाषाहरूहिन्दी
अङ्ग्रेजी
तामील

छोटा भीम:मास्टर अफ साओलिन (अङ्ग्रेजी: Chhota Bheem:Master of Shaolin)[१] एक भारतीय कार्टुन चलचित्र हो। यो चलचित्र छोटा भीम सिरिजको ७औँ चलचित्र हो । यो चलचित्र सन् २०११ मा प्रदर्शन भएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Chota Bheem Videos (२०१२-०५-०१), "Chhota Bheem Master Of Shaolin (Parts) | Chota Bheem Videos", Chotabheem.net, अन्तिम पहुँच २०१६-०८-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-२० मिति