विकिपिडिया वार्ता:के तपाईलाई थाहा छ?

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

के तपाँईलाई थाह छ?[सम्पादन गर्नुहोस्]

के तपाँईलाई थाह छ? एउटा सामान्य ज्ञान पृष्ठ हो जुन मुख्य पृष्ठमा राखिने छ। यसमा हरेक महिनाको अन्त तिर प्रयोगकर्ताहरू द्वारा सुझाएका सामान्य ज्ञान राखिने छ। यदि तपाँई पनि केही सामान्य ज्ञान राख्न चाहनु हुँदैछ भने। सुझाव पृष्ठमा राख्नुहोस । तपाँईको सुझावलाई महिनाको अन्त तिर "के तपाँईलाई थाह छ" पृष्ठमा राखेर मुख्य पृष्ठसंग जोड़िने छ। — यो अहस्ताक्षरित टिप्पणी: Nepaboyले (वार्तायोगदान)


पुष्टी गर्न सकिने तथ्यहरू मात्रै राख्ने कि?[सम्पादन गर्नुहोस्]

धेरै रमाइला बुँदाहरू छन्, तर कति सहि होइनन जस्ता पनि छन. राम्रो श्रोत बाट ठहर गरेर मात्रै सङ्गालोमा राख्न सकिन्छ कि? जस्तै, तलका बुँदाहरू संभवत गलत छन:

... मर्ने बेलामा गीत गाउने चरा राजहाँस हो । - हुनसक्छ, तर 'गीत'? ... उँटको दुध जम्दैन वा फाट्दैन । - सानैदेखि मैले पनि सुनेको, तर उँटको दुधबाट बनेको दही बजारमा पाइन्छ ... सबैभन्दा अल्छी चरा ढुकुर हो । - 'अल्छी' भन्दा पनि बिशेष असामान्य के गर्छ ढुकुरले राख्नु उपयुक्त होला

अरु पनि सुधार गर्न सकिने कुराहरू होलान। -बिकास (कुरा गर्ने) १५:२०, २२ डिसेम्बर २०१५ (युटिसी(UTC))


केही समस्या[सम्पादन गर्नुहोस्]

I get many errors. mainly page doesn't exist. I try removing some but from mobile it takes a lot time. Guys help on it. — यो अहस्ताक्षरित टिप्पणी: Sagardev1998ले (वार्तायोगदान)

नेपालकाे पश्चिम िचतवन मा अवस्िथत एक सानाे र रमणीय ठाउँ हो । यहाँ विभिन्न िकसिमका जातिहरुकाे वसाेवास रहेकाे छ।

प्रबन्धक ज्यू के तपाईंलाई थाहा छ? पृष्ठमा र ढाँचामा नेपाली व्याकरण अशुद्ध भएकोले यसलाई शुद्ध गरियो र एउटा नीति बनाई यसमा आवेदन प्रकिया सुरु गर्न अनुरोध गर्द छू । Devraj poudel (कुरा गर्ने) ०१:१७, २२ मार्च २०१६ (युटिसी(UTC))

@Devraj poudel: जी, आवेदन प्रक्रिया लागु भई रहेको छ । कृपया यहाँ हेर्नुहोला । Nirjal stha (कुरा गर्ने) ०६:२६, २० जनवरी २०१७ (युटिसी(UTC))

के तपाईलाई थाहा छ? मा भ्यागुताले आफ्नो आँखा खुल्ला राखी खाना निलल्छन् सक्दैन। भएको छ "निल्छन" हो या "सक्दैन" हो सुधार गरिदिनु होला ।

@सन्दिप अधिकारी: जी, सुधार भई सकेको छ । सुझावको लागी धन्यवाद Nirjal stha (कुरा गर्ने) ०६:२६, २० जनवरी २०१७ (युटिसी(UTC))
  1. पेनेलोपे क्रुजमा उनले सो पुरष्कार २००८मा जितेको भनिएको छ, नकि २००९ । साथै, "पहिलो स्पेनी महिला थिइन्" नभई "पहिलो स्पेनी महिला बनिन" हुनुपर्ने हैन र?
  2. ठिक छ।
  3. हिउँ चितुवामा सो जनावर नेपालमा संरक्षित छ भनेर भनिएको छैन।
  4. मोरंग विमानस्थलको लेख नै छैन भने स्याङबोचे विमानस्थल पुरै खाली छ। यदि पाठकले मुख्य पृष्ठमा भनिएका कुरा सम्बन्धित लेखमा गएर हेर्न (जांच गर्न) पाउंदैनन भने यी "के तपाईलाई थाहा छ"हरु कुनै ब्लग जस्ता मात्र भएनन् र?
  5. ठिक छ।
  6. माथि जस्तै जोडिएका दुवै लेखमा भनिएको छैन कि अन्तिम गणना कहिले भएको थियो र कति गैडा थिए भनेर।
  7. लेखमा गाइको कतिवटा दांत हुञ्छ भनिएको नै छैन।
  8. अन्तिममा पानी र प्राणी जोडिएको छ जबकि छेपारो भने जोडिएको छैन। कुनै पनि लेखमा सो दावी भेटिदैन।

यसरी हेर्दा यो पुरै इकाई विश्वसनीय स्रोतको बलमा हाम्रा लेखमा समेटिएका तथ्यहरुका आधारमा गठन गरिएको पाइएन। फलस्वरूप यसमा भएका दावीहरु सिक्षावर्धक हुनुको सट्टा भ्रामक हुन सक्ने सम्भावना ज्यादा देखिन्छ। उदाहरणको लागी, छेपारो बास्तबमै पानी बिना बाच्न सक्छ कि सक्दैन भनेर पाठकले जांच गर्ने चाहि कहा त? धन्यवाद ! युज्डटूबिकुल (कुरा गर्ने) १३:३९, २५ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

नमस्ते @Usedtobecool जी, गल्ती देखाउनु भएकोमा धन्यवाद। पेनेलोपे क्रुजमा सुधार गरिएको छ। अन्य सबै पुराना चयनहरू हुन् र सायद चयन प्रक्रियामा गएनन्। प्रबन्धकहरूले सीधा ती पृष्ठमा राखेका हुन सक्छन्। कम सम्पादकहरूको कारण हामीले त्यस्ता समस्याहरूको सामना गरिरहेका छौं। Saroj Uprety (कुरा गर्ने) १४:२४, २५ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]