कैकसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कैकसी महान रावणकी आमा हुन्।

परिचय[सम्पादन गर्नुहोस्]

जब इन्द्रादि देवगणले लंकामा आक्रमण गरे र त्यहाका राक्षस हरूको हार भयो र यो राज्य कुबेरलाई जिम्मा दिएर देवगण स्वर्ग गए।
तिनै राक्षस राजाकि छोरी थिईन् कैकसी। आफ्नो राज्य फिर्ता पाउन र राक्षस समुदायमा ज्ञानी र बुद्घिमान कोहि होस भन्ने मनसायले ऋषि समुदायबाट पुत्र जन्माउन भनी कैकसी लाई वश्वश्रवा ऋषिसङ विवाह गरि कार्य गर्न आफ्ना पिताले भनेर कैकसीले वश्वश्रवा सङ विवाह गरेकि थिईन्। रावण|कुम्भकर्ण|बिभिषण छोराहरु र सुवणर्नखा छोरी हुन्। आफ्ना कुल र परिवारका लागि ठूलो बलिदान दिएर आफ्ना परिवार परिवारप्रति गर्ने कर्तव्य र गर्नुपर्ने दाइत्व यिनको जिवनबाट बुझिन्छ ।