२००९ इन्डियन प्रिमियर लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२००९ इन्डियन प्रिमियर लिग
मिति१८ अप्रिल २००९ (2009-04-18) – २४ मे २००९ (2009-05-24)[१]
प्रशासक(हरू)बीसीसीआई
क्रिकेटको प्रकारट्वान्टी२०
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन र नकआउट
आयोजक(हरू)दक्षिण अफ्रिका दक्षिण अफ्रिका[२]
विजेताडेक्कन चार्जर्स (१औँ उपाधि)
सहभागीहरू
खेल संख्या५९
म्यान अफ द सिरिजएडम गिलक्रिस्ट, डेक्कन चार्जर्स
(४९५ रन र १८ क्याच/स्टम्प)
अधिक रनम्याथु हेडन, चेन्नई सुपर किङ्स (५७२)
अधिक विकेटरूद्र प्रताप सिंह, डेक्कन चार्जर्स (२३)
आधिकारिक वेबसाइटwww.iplt20.com

२००९ इन्डियन प्रिमियर लिग इन्डियन प्रिमियर लिगको दोश्रो संस्करण थियो जुन भारतमा नभएर दक्षिण अफ्रिकामा १८ अप्रिल २००९ देखि २४ मे २००९ सम्म आयोजित भएको थियो । जसको फाइनल म्याच एडम गिलक्रिस्टको कप्तानीमा डेक्कन चार्जर्सले जितेको थियो ।[३] फाइनल म्याचमा रोयल चैलेन्जर्स बेङ्गलोरले पहिले ब्याटिङ गर्दै २० ओभरमा १३८ रन बनाएको थियो, यसको जवाफमा डेक्कन चार्जर्सले अन्तिम बलमा म्याच जितेको थियो ।[४] एडम गिलक्रिस्टलाई म्यान अफ द टूर्नामेन्ट घोषित गरियो । जबकि यस टूर्नामेन्टमा सबैभन्दा बढी रन चेन्नई सुपर किङ्सको तर्फबाट म्याथु हेडनले ५७२ रन बनाएका थिए ।[५][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Indian Premier League 2009", cricketwa, अन्तिम पहुँच २६ अगस्त २०१६ 
  2. "South Africa to host IPL 2: Modi", The Times Of India, मूलबाट २६ अगस्त २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०३-२४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "South Africa was chosen ahead of England to host Indian Premier League", २७ जुलाई २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्त २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. England and South Africa race to host IPL
  5. IPL will be held outside India: BCCI
  6. South Africa to host IPL

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]