२००९ इन्डियन प्रिमियर लिग
स्वरूप
| २००९ इन्डियन प्रिमियर लिग | |
|---|---|
| मिति | १८ अप्रिल २००९ – २४ मे २००९[१] |
| प्रशासक(हरू) | बीसीसीआई |
| क्रिकेटको प्रकार | ट्वान्टी२० |
| प्रतियोगिता प्रकार | राउन्ड रोबिन र नकआउट |
| आयोजक(हरू) | |
| विजेता | डेक्कन चार्जर्स (१औँ उपाधि) |
| सहभागीहरू | ८ |
| खेल सङ्ख्या | ५९ |
| म्यान अफ द सिरिज | एडम गिलक्रिस्ट, डेक्कन चार्जर्स (४९५ रन र १८ क्याच/स्टम्प) |
| अधिक रन | म्याथु हेडन, चेन्नई सुपर किङ्स (५७२) |
| अधिक विकेट | रूद्र प्रताप सिंह, डेक्कन चार्जर्स (२३) |
| आधिकारिक वेबसाइट | www.iplt20.com |
२००९ इन्डियन प्रिमियर लिग इन्डियन प्रिमियर लिगको दोश्रो संस्करण थियो जुन भारतमा नभएर दक्षिण अफ्रिकामा १८ अप्रिल २००९ देखि २४ मे २००९ सम्म आयोजित भएको थियो । जसको फाइनल म्याच एडम गिलक्रिस्टको कप्तानीमा डेक्कन चार्जर्सले जितेको थियो ।[३] फाइनल म्याचमा रोयल चैलेन्जर्स बेङ्गलोरले पहिले ब्याटिङ गर्दै २० ओभरमा १३८ रन बनाएको थियो, यसको जवाफमा डेक्कन चार्जर्सले अन्तिम बलमा म्याच जितेको थियो ।[४] एडम गिलक्रिस्टलाई म्यान अफ द टूर्नामेन्ट घोषित गरियो । जबकि यस टूर्नामेन्टमा सबैभन्दा बढी रन चेन्नई सुपर किङ्सको तर्फबाट म्याथु हेडनले ५७२ रन बनाएका थिए ।[५][६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Indian Premier League 2009", cricketwa, अन्तिम पहुँच २६ अगस्त २०१६। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-१७ मिति
- ↑ "South Africa to host IPL 2: Modi", The Times Of India, मूलबाट २६ अगस्त २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०३-२४।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-२७ मिति - ↑ "South Africa was chosen ahead of England to host Indian Premier League", २७ जुलाई २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्त २०१६।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ England and South Africa race to host IPL वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- ↑ IPL will be held outside India: BCCI[स्थायी मृत कडी]
- ↑ South Africa to host IPL