प्रतीक बब्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रतीक बब्बर
जन्म (1986-11-28) २८ नोभेम्बर १९८६ (उमेर ३७)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेता
कार्यकाल२००८–वर्तमान
उचाइ५ फिट १० इन्च (१.७८ मी)[१]
मातापिताराज बब्बर
स्मिता पाटिल
आफन्तबब्बर परिवार
वेबसाइटwww.prateikbabbar.in

प्रतीक बब्बर (जन्म सन् १९८६ नोभेम्बर २८) एक भारतीय अभिनेता हुन्। उनी भारतीय चलचित्र अभिनेत्री स्मिता पाटिल र अभिनेता तथा राजनेता राज बब्बरको पुत्र हुन्। अभिनय क्षेत्रमा पदार्पण गर्नुभन्दा पहिले एक उत्पादन सहायकको रूपमा करियर सुरु गरेका थिए। बब्बरले विभिन्न प्रकारको उत्पादहरूको लागि टेलिभिजन विज्ञापनहरूमा देखा परेका थिए, जसमा नेस्ले किटक्याट सामेल थियो। बलिउडमा करियर सुरु गरेपछि बब्बरले फिल्मफेयर पुरस्कारस्टारडस्ट पुरस्कार प्राप्त गर्न सफल भएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]