दक्षिण अफ्रिका यू-१७ राष्ट्रिय फुटबल टिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दक्षिण अफ्रिका दक्षिण अफ्रिका यू-१७
उपनाम(हरू)Amajimbos
सङ्गठनदक्षिण अफ्रिका फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घकोसोफा
प्रमुख प्रशिक्षकMolefi Ntseki
कप्तानCostandino Christondoulou
सर्वाधिक उपस्थितिThamsanqa Ayanda Juqu
सर्वाधिक गोलकर्ताSduduzo Lwazi Siwela
फिफा कोडRSA
गृह रङ
बाह्य रङ
अफ्रिकी यू-१७ राष्ट्र कप
उपस्थिति३ (पहिलो खेल २००५)
उत्कृष्ट नतिजाउप- बिजेता, २०१५
फिफा यु-१७ विश्व कप
उपस्थिति१ (पहिलो खेल २०१५)
उत्कृष्ट नतिजासमूह चरण, २०१५

दक्षिण अफ्रिका यू-१७ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा दक्षिण अफ्रिका प्रतिनिधित्व गर्ने १७ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो दक्षिण अफ्रिका फुटबलको लागि शासकीय निकाय दक्षिण अफ्रिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

फिफा यू-१७ विश्वकप रेकर्ड[सम्पादन गर्नुहोस्]

फिफा यू-१७ विश्वकप
आयोजना/वर्ष चरण खेलेका खेलहरू जित बराबर हार गरेका गोलहरू खाएका गोलहरू
चीन १९८५ '
क्यानडा १९८७
स्कटल्यान्ड १९८९
इटाली १९९१
जापान १९९३
इक्वेडर १९९५ छनोट हुन असफल
इजिप्ट १९९७
न्युजिल्यान्ड १९९९
ट्रिनिडाड र टोबागो २००१
फिनल्यान्ड २००३
पेरू २००५
दक्षिण कोरिया २००७
नाइजेरिया २००९
मेक्सिको २०११
संयुक्त अरब इमिरेट्स २०१३
चिली २०१५ समूह चरण
भारत २०१७ छनोट हुन असफल
पेरू २०१९ निर्णय हुन बाँकी
जम्मा समुह चरण

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]