आदिल अब्दुल-माह्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आदिल अब्दुल माह्दी
عادل عبد المهدي
४९ औँ इराकी प्रधानमन्त्री
कार्यकाल
२५ अक्टोबर २०१८[१] – ७ मे २०२०
राष्ट्रपतिBarham Salih
सहायकThamir Ghadhban
Fuad Hussein
पूर्वाधिकारीहैदर अल अबादी
उतराधिकारीमुस्ताफा अल-कादिमी
तेल मन्त्री
कार्यकाल
8 September 2014 – 19 July 2016
प्रधानमन्त्रीहैदर अल अबादी
पूर्वाधिकारीAbdul Karim Luaibi
उतराधिकारीJabbar Alluaibi
इराकी उप राष्ट्रपति
कार्यकाल
7 April 2005 – 11 July 2011
राष्ट्रपतिJalal Talabani
पूर्वाधिकारीRowsch Shaways
उतराधिकारीTariq al-Hashimi
अर्थमन्त्री
कार्यकाल
2 June 2004 – 6 April 2005
प्रधानमन्त्रीAyad Allawi
पूर्वाधिकारीKamel al-Kilani
उतराधिकारीAli Allawi
व्यक्तिगत विवरण
जन्म
Adil Abdul-Mahdi al-Muntafiki

(1942-01-01) १ जनवरी १९४२ (उमेर ८२)
बग्दाद, इराक
राजनीतिक दलस्वतन्त्र (since 2017)[२]
SIIC (1982–2017)[३]
Iraqi Communist (1970s)[४]
जीवन साथीRajah
मातृ शिक्षाप्रतिष्ठानUniversity of Baghdad (बि.ए.)
University of Poitiers (MA, विद्यावारिधी)

आदिल अब्दुल-माह्दी अल-मुन्ताफिकी (अरबी: عادل عبد المهدي المنتفكي, जन्म १ जनवरी १९४२) एक इराकी राजनीतिज्ञ हुन्। उनी अक्टोबर २०१८ देखि इराकको प्रधानमन्त्रीमा रूपमा कार्यरत छन्। आदिल अब्दुल माह्दी एक अर्थशास्त्री हुन् र २००५ देखि २०११ सम्म इराकको उप-राष्ट्रपति थिए । उनले इराकी अन्तरिम सरकारमा अर्थमन्त्री तथा २०१४ देखी २०१६ सम्म तेल मन्त्रीको काम गरे। [५]

राजीनामा[सम्पादन गर्नुहोस्]

२९ नोबेम्बर २०१९ मा, एक हप्ताको हिंसात्मक प्रदर्शन पछी, माहदीले पदबाट आफ्नो राजीनामा घोषणा गरे।[६][७] इराकी संसदले १ डिसेम्बर २०१९ मा उनको राजीनामा स्वीकृत गर्यो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "H.E. Prime Minister Adil Abd Al-Mahdi receives a call from U.S secretary of Defense Mark Esper", www.pmo.iq 
  2. Salaheddin, Sinah (३ अक्टोबर २०१८), "Iraq tasks Shiite independent with forming new government", Associated Press, मूलबाट ४ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१८ 
  3. "عادل عبد المهدي", Al Jazeera। 
  4. Doug Struck (१४ फेब्रुअरी २०१५), "Prospective Iraqi Premier a Man of Many Labels", Washington Post, अन्तिम पहुँच ३ अक्टोबर २०१८ 
  5. "Iraqi prime minister accepts another minister's resignation", Press TV।  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
  6. Iraqi PM says he will resign after weeks of violent protests - Guardian(29 November 2019)
  7. Iraq unrest: PM Abdul Mahdi to resign after bloodiest day in protests - BBC(29 December 2019)