क्याट्रिना जेड
स्वरूप
क्याट्रिना जेड Katrina Jade | |
---|---|
जन्म | क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका | ३१ अक्टोबर १९९१
राष्ट्रियता | अमेरिकी |
पेशा | अश्लील अभिनेत्री, कामुक मोडल |
कार्यकाल | सन् २०१४-वर्तमान |
उचाइ | १.६० मी (५ फिट ३ इन्च) |
तौल | ५५ किलोग्राम (१२१ पाउन्ड) |
क्याट्रिना जेड (अङ्ग्रेजी: Katrina Jade; जन्म ३१ अक्टोबर, १९९१) एक अमेरिकी अश्लील अभिनेत्री र कामुक मोडल हुन्।
जीवनवृति
[सम्पादन गर्नुहोस्]जेडको जन्म अक्टोबर १९९१ मा दक्षिणी क्यालिफोर्नियामा डच, जर्मन, आइरिस, इटालियन, हवाइयन, मूल अमेरिकी र मेक्सिकन मूलको परिवारमा जन्म भएको थियो।[१] उच्च विद्यालयबाट स्नातक गरेपछि, उनले सर्किट सिटीमा बिक्री महिलाको रूपमा काम गरेकी थिइन्।[२]
सन् २०१४ मा, २३ वर्षको उमेरमा, उनले एक अभिनेत्रीको रूपमा अश्लील उद्योगमा जीवनवृतिको सुरुवात गरेकी थिइन्। किन्क डट कम पोर्टलको लागि उनको पहिलो दृश्य फेब्रुअरीमा थियो।[३]
सन् २०१६ मा, उनले एभिएन र एक्सबिज पुरस्कारमा सर्वश्रेष्ठ नयाँ अभिनेत्रीको लागि नामाङ्कन प्राप्त गरेकी गरेकी थिइन्।[४][५]
पुरस्कार
[सम्पादन गर्नुहोस्]- सन् २०१७: एभिएन पुरस्कार – 'सर्वश्रेष्ठ समूह यौन दृश्य' – 'ओर्जी मास्टर्स ८'
- सन् २०१७: एक्सबिज पुरस्कार – 'वर्षकी महिला अभिनेत्री'
- सन् २०१७: एक्सबिज पुरस्कार – 'सर्वश्रेष्ठ दृश्य (कपल्स-थीम्ड रिलीज)' – 'द स्विच' (जेन्डर कोर्वससँग)
- सन् २०१८: एभिएन पुरस्कार – 'सर्वश्रेष्ठ महिला यौन दृश्य' – 'आई एम क्याट्रिना' (किस्सा सिन्ससँग)
- सन् २०१८: एक्सबिज पुरस्कार – 'सर्वश्रेष्ठ दृश्य (भिग्नेट रिलीज)' – 'सेक्रोसेक्ट' (चार्ल्स डेरा, निजेल डिक्टेटर र टमी गनसँग)
- सन् २०१८: एक्सबिज पुरस्कार – 'वर्षको कलाकार प्रदर्शन' – 'आई एम क्याट्रिना'
- सन् २०२०: एभिएन पुरस्कार – 'सर्वश्रेष्ठ अल-गर्ल समूह यौन दृश्य' – 'आई एम राइली' (राइली रिड र एन्जेला ह्वाइटसँग)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Captain Jack interviews Katrina Jade", Adult DVD Talk, अन्तिम पहुँच १८ de enero de २०१६।
- ↑ "Katrina Jade Interview For Barelist", Barelist, अन्तिम पहुँच १८ de enero de २०१६।
- ↑ "Katrina Jade – The TRPWL Interview", TRPWL, अन्तिम पहुँच १८ de enero de २०१६।
- ↑ "Nominados en los Premios AVN 2016", AVN, अन्तिम पहुँच १८ de enero de २०१७। वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-०४ मिति
- ↑ "Nominados en los Premios XBIZ 2016", XBIZ, मूलबाट १६ de julio de २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ de enero de २०१७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा क्याट्रिना जेड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।