क्याट्रिना जेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्याट्रिना जेड
Katrina Jade
सन् २०१६ एभिएन पुरस्कारमा क्याट्रिना जेड
जन्म (1991-10-31) ३१ अक्टोबर १९९१ (उमेर ३२)
क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
राष्ट्रियताअमेरिकी
पेशाअश्लील अभिनेत्री, कामुक मोडल
कार्यकालसन् २०१४-वर्तमान
उचाइ१.६० मी (५ फिट ३ इन्च)
तौल५५ किलोग्राम (१२१ पाउन्ड)

क्याट्रिना जेड (अङ्ग्रेजी: Katrina Jade; जन्म ३१ अक्टोबर, १९९१) एक अमेरिकी अश्लील अभिनेत्रीकामुक मोडल हुन्।

जीवनवृति[सम्पादन गर्नुहोस्]

जेडको जन्म अक्टोबर १९९१ मा दक्षिणी क्यालिफोर्नियामा डच, जर्मन, आइरिस, इटालियन, हवाइयन, मूल अमेरिकी र मेक्सिकन मूलको परिवारमा जन्म भएको थियो।[१] उच्च विद्यालयबाट स्नातक गरेपछि, उनले सर्किट सिटीमा बिक्री महिलाको रूपमा काम गरेकी थिइन्।[२]

सन् २०१४ मा, २३ वर्षको उमेरमा, उनले एक अभिनेत्रीको रूपमा अश्लील उद्योगमा जीवनवृतिको सुरुवात गरेकी थिइन्। किन्क डट कम पोर्टलको लागि उनको पहिलो दृश्य फेब्रुअरीमा थियो।[३]

सन् २०१६ मा, उनले एभिएनएक्सबिज पुरस्कारमा सर्वश्रेष्ठ नयाँ अभिनेत्रीको लागि नामाङ्कन प्राप्त गरेकी गरेकी थिइन्।[४][५]

पुरस्कार[सम्पादन गर्नुहोस्]

  • सन् २०१७: एभिएन पुरस्कार – 'सर्वश्रेष्ठ समूह यौन दृश्य' – 'ओर्जी मास्टर्स ८'
  • सन् २०१७: एक्सबिज पुरस्कार – 'वर्षकी महिला अभिनेत्री'
  • सन् २०१७: एक्सबिज पुरस्कार – 'सर्वश्रेष्ठ दृश्य (कपल्स-थीम्ड रिलीज)' – 'द स्विच' (जेन्डर कोर्वससँग)
  • सन् २०१८: एभिएन पुरस्कार – 'सर्वश्रेष्ठ महिला यौन दृश्य' – 'आई एम क्याट्रिना' (किस्सा सिन्ससँग)
  • सन् २०१८: एक्सबिज पुरस्कार – 'सर्वश्रेष्ठ दृश्य (भिग्नेट रिलीज)' – 'सेक्रोसेक्ट' (चार्ल्स डेरा, निजेल डिक्टेटर र टमी गनसँग)
  • सन् २०१८: एक्सबिज पुरस्कार – 'वर्षको कलाकार प्रदर्शन' – 'आई एम क्याट्रिना'
  • सन् २०२०: एभिएन पुरस्कार – 'सर्वश्रेष्ठ अल-गर्ल समूह यौन दृश्य' – 'आई एम राइली' (राइली रिडएन्जेला ह्वाइटसँग)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Captain Jack interviews Katrina Jade", Adult DVD Talk, अन्तिम पहुँच १८ de enero de २०१६ 
  2. "Katrina Jade Interview For Barelist", Barelist, अन्तिम पहुँच १८ de enero de २०१६ 
  3. "Katrina Jade – The TRPWL Interview", TRPWL, अन्तिम पहुँच १८ de enero de २०१६ 
  4. "Nominados en los Premios AVN 2016", AVN, अन्तिम पहुँच १८ de enero de २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-०४ मिति
  5. "Nominados en los Premios XBIZ 2016", XBIZ, मूलबाट १६ de julio de २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ de enero de २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]