विकिपिडिया:प्रमुख समाचार/उम्मेदवार/सन् २०१८
स्वरूप
नेपालको नयाँ प्रधानमन्त्री खड्गप्रसाद ओली
[सम्पादन गर्नुहोस्]२०१८ फेब्रुअरी १६
[सम्पादन गर्नुहोस्]खड्गप्रसाद ओली
[सम्पादन गर्नुहोस्]- मिति: २०१८ फेब्रुअरी १६
- लेख: खड्गप्रसाद ओली, नेपालका प्रधानमन्त्रीहरू
- खबर: खड्गप्रसाद ओली दोस्रो पटक नेपालको प्रधानमन्त्री नियुक्त भएका छन् ।
- अक्षर गणना:क्यारेक्टर: ६६, अक्षर: ३३, स्पेस: ९
- स्रोत: https://www.kantipurdaily.com/news/2018/02/15/20180215121935.html
- नामाङ्कनकर्ता: Biplab Anand
- टिप्पणी:
- समर्थन सहित सफल भयो गरियो ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:१२, १७ फेब्रुअरी २०१८ (युटिसी(UTC))
२०७४ फागुन २८
[सम्पादन गर्नुहोस्]युएस-बंगला विमानसेवा फ्लाइट २११ दुर्घटना
[सम्पादन गर्नुहोस्]- मिति: २०७४ फागुन २८
- लेख: युएस-बंगला विमानसेवा फ्लाइट २११ दुर्घटना
- खबर:२०७४ फागुन २८ मा ढाकाबाट काठमाण्डौ आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुदा ५१ जनाको मृत्यु भएको थियो ।
- अक्षर गणना: क्यारेक्टर: १२४, अक्षर: ६२.५, स्पेस: १८
- स्रोत: https://www.kantipurdaily.com/news/2018/03/12/20180312180431.html
- नामाङ्कनकर्ता: देवराज पौडेल
- टिप्पणी: अन्तर्राष्ट्रीय समाचार भएकोले
- सफल भयो पोस्ट अपडेट गरियो ।Nirjal stha (कुरा गर्ने) १५:४४, १४ मार्च २०१८ (युटिसी(UTC))
समर्थन/विरोध
[सम्पादन गर्नुहोस्]@Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी:
- आवेदकको रूपमा समर्थन- १४:००, १४ मार्च २०१८ (युटिसी(UTC))
- समर्थन-Nirjal stha (कुरा गर्ने) १५:४३, १४ मार्च २०१८ (युटिसी(UTC))
किम तथा ट्रम्पबीच भेट वार्ता
[सम्पादन गर्नुहोस्]२०७५ जेठ २९
[सम्पादन गर्नुहोस्]- मिति: २०७५ जेठ २९
- लेख: डोनाल्ड ट्रम्प, किम जोङ उन, २०१८ उत्तर कोरिया- संयुक्त राज्य शिखर सम्मेलन
- खबर: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा भेटवार्ता भएको छ ।
- अक्षर गणना:क्यारेक्टर: १०२, अक्षर: ५०, स्पेस: १५
- स्रोत: http://kharibot.com/news-details/16621/kharibot
- नामाङ्कनकर्ता: Biplab Anand
- टिप्पणी: महत्वपूर्ण खबर
- सफल भयो समाचार महत्वपूर्ण भएकोले --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:३९, १३ जुन २०१८ (युटिसी(UTC))