ब्रुनाई राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रुनाई
Shirt badge/Association crest
उपनाम(हरू)टिबान(द हर्नेट)
सङ्गठनब्रुनाई फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घएएफएफ (दक्षिण-पुर्वी एसिया)
प्रमुख प्रशिक्षकKwon Oh-son
कप्तानFaiq Bolkiah
सर्वाधिक उपस्थितिAzwan Saleh (२६)
सर्वाधिक गोलकर्ताShahrazen Said (८)
गृह रङ्गशालाHassanal Bolkiah National Stadium
फिफा कोडBRU
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१९५ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१३० (डिसेम्बर १९९२)
निम्न वरीयता२०३ (अक्टोबर २०१२)
पहिलो अन्तर्राष्ट्रिय
 मलेसिया ८–० ब्रुनेई ब्रुनाई
(बैङ्कक, थाइल्यान्ड; २२ मे १९७१)[१]
ठूलो विजय
ब्रुनाई ब्रुनेई ४–०  पूर्वी टिमोर
(कुचिंग, मलेसिया; २ नोभेम्बर २०१६)
ठूलो हार
ब्रुनाई ब्रुनेई ०–१२ संयुक्त अरब इमिरेट्स 
(बन्दर सेरी बेगावान, ब्रुनेई; १४ अप्रिल २००१)

ब्रुनाई राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ब्रुनेईको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ब्रुनेईमा फुटबलको लागि शासकीय निकाय ब्रुनेई फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

प्रतियोगिता विवरण[सम्पादन गर्नुहोस्]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "Brunei matches, ratings and points exchanged", World Football Elo Ratings: Brunei, अन्तिम पहुँच २४ नोभेम्बर २०१६