मङ्गोलियाली नस्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् १९१४ को मङ्गोलियाली नस्लको उपसमूहहरू

मङ्गोलियाली नस्ल (अङ्ग्रेजी: Mongoloid race) वा मङ्गोल नस्ल मानव नस्ल वर्गीकरण अनुसार पर्ने एक परिचित मानव नस्ल हो। यस नस्लको फैलावट पूर्व एसिया, दक्षिणपूर्व एसिया, साइबेरिया, उत्तर अमेरिका तथा दक्षिण अमेरिकासम्म रहेको छ। यसको नाम विश्व प्रसिद्ध लडाकु समूह मङ्गोल जातिबाट लिइएको हो ।

ककेसियन नस्लझैं मङ्गोलियाली नस्ल पनि अफ्रिका महादेशबाट एसियामा बसाइँसराइबाट फैलावट हुँदै निर्माण भएको थियो ।[१][२]

उपसमूह[सम्पादन गर्नुहोस्]

मेयर्स कोनभर्शेसन-लेक्सिकन (१८८५–९०).
विश्वका विभिन्न मानव नस्लहरू र तिनको वर्गीकरण
- ककेसियन नस्ल:
  सेमाइट
  हेमाइट

नेग्रोइड नस्ल:
  अफ्रिकी नेग्रो
  खोइखोइ
  मेलानेशियाली
  नेग्रिटो

अज्ञात:
  द्रविड र सिँहाली
मङ्गोलियाली नस्ल:
  उत्तरी मङ्गोल (साइबेरिया)
  जापानी तथा कोरियाई
  तिब्बती तथा बर्मेली
  मलाय
  पोलिनेशियाली
  माओरी
  माइक्रोनेशियाली
  इस्किमो
  अमेरिकी

नस्लीय लक्षण[सम्पादन गर्नुहोस्]

इपिक्यान्थिक फोल्ड (epicanthic fold) मङ्गोलियाली आँखाको मुख्य चिह्न
मङ्गोलियाली आँखा[३]

नस्ल अनुसन्धान[सम्पादन गर्नुहोस्]

प्रमुख मानव नस्लहरूमा नस्लीय दूरी (प्रोफेसर मासातोसी नेइ पेन्सिलवेनिया विश्वविद्यालय)[४]

तुलना प्रोटिन
(६२ लोकस)
रक्त समूह
(२३ लोकस)
जम्मा
(८५ लोकस)
इफेक्टिव डाइभर्जेन्स समय (वर्ष)
ककेसोइड/मङ्गोलियाली 0,011 0,043 0,019 41.000 ± 15.000
ककेसोइड/नेग्रोइड 0,030 0,038 0,032 113.000 ± 34.000
नेग्रोइड/मङ्गोलियाली 0,031 0,096 0,047 116.000 ± 34.000
२००२ मा प्रकाशित नस्लीय दूरीको नक्सा[१][२]
नस्लीय दूरी नक्सा
अफ्रिका महादेशबाट मानवहरूको उत्पत्ति तथा मानवीय नस्लको निर्माण एवम् वितरण[१] [२]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "斎藤成也 Naruya, S. Kyushu Museum. 2002. February 2, 2007", मूलबाट ३० de noviembre de २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ de diciembre de २०१३  |editorial= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. २.० २.१ २.२ Roberts, D.F., Fujiki, N. and Torizuka, N. (1992). Isolation, Migration and Health. 33rd Symposium Volume of the Society for Study of Human Biology.
  3. Posnansky, A. (1917). Signos Mongoloides en Algunos Tipos Étnicos del Altiplano Andino. In Proceedings of the Second Pan American Scientific Congress:(section I) Anthropology. WH Holmes, chairman (Vol. 1, p. 112). US Government Printing Office.
  4. Nei, M. (1985). Human Evolution at the Molecular Level. Population Genetics and Molecular Evolution. Japan Sci. Soc. Press, Tokyo. pp. 44–64.