शङ्करदास बैरागी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शंकरदास बैरागी
नेपाल सरकारको मुख्य सचिव
कार्यकाल
वि.सं. २०७७/६/१४ – २०८०/०२/३२
प्रधानमन्त्रीखड्गप्रसाद ओली
पुष्पकमल दाहाल
पूर्वाधिकारीलोकदर्शन रेग्मी
उतराधिकारीडा. बैकुण्ठ अर्याल
व्यक्तिगत विवरण
जन्मवि.सं. २०२२ साल
पर्वत
नागरिकतानेपाली
राष्ट्रियतानेपाल
मातृ शिक्षाप्रतिष्ठाननेपाल ल क्याम्पस
त्रिभुवन विश्वविद्यालय
फ्री विश्वविद्यालय

शंकरदास बैरागी नेपाल सरकारको २५औँ मुख्यसचिव हुन्।[१][२] लामो समय परराष्ट्र सेवामा बिताएका बैरागी परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो कर्मचारी हुन्।[३] उनी वि.सं. २०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका हुन्। बैरागी सहसचिव हुँदा संयुक्त राष्ट्रसङ्घका लागि आवासीय प्रतिनिधि तथा जेनेभाका लागि स्थायी प्रतिनिधि र त्यसअघि अस्ट्रेलियास्थित दूतावासमा उपप्रमुख भएका थिए।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "शंकरदास बैरागी नयाँ मुख्यसचिव, रेग्मीले दिए राजीनामा", सेतो पाटी (नेपालीमा), अन्तिम पहुँच १ फेब्रुअरी २०२१ 
  2. "शंकरदास बैरागी मुख्यसचिव, डा. खतिवडा र रेग्मी राजदूत सिफारिस", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच १ फेब्रुअरी २०२१ 
  3. "को हुन् नवनियुक्त मुख्य सचिव शंकरदास बैरागी ? Nepalpatra", नेपाल पत्र (नेपालीमा), अन्तिम पहुँच १ फेब्रुअरी २०२१ 
  4. "मुख्यसचिवमा शंकरदास बैरागी, युवराज खतिवडा अमेरिकाका लागि राजदूत", रातो पाटी (नेपालीमा), अन्तिम पहुँच १ फेब्रुअरी २०२१