गुगल क्रोम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुगल क्रोम
Google Chrome Icon (2016)
गूगल क्रोम ५४.०.२८२४.० विन्डोज १०मा चल्दै
विकासकर्ता(हरू)गूगल इंक
सुरुवाती जारी मितिढाँचा:Initial release
प्रोग्रामिङ भाषासी++, असेंबली
सञ्चालन प्रणालीमाइक्रोसफ्ट विन्डोज (विन्डोज एक्सपी एसपी२ तथा उत्तरोत्तर);
मैक ओएस एक्स तथा लिनक्स विकासाधीन
इञ्जिनवेबकिट (के.एच.टी.एम.एल मा आधारित)
आकार१०.५ मेगाबाइट्स
उपलब्ध भाषाहरू५० भाषाहरू मा
विकासको स्थितिसक्रिय
प्रकारवेब ब्राउजर
वेबसाइटwww.google.com/chrome code.google.com/chromium/ dev.chromium.org/

गूगल क्रोम एक वेब ब्राउजर हो जसलाई गूगल द्वारा मुक्त स्रोत कोड द्वारा निर्मित गरिएको हो । यसको नाम ग्राफिकल यूजर इन्टरफेस (GUI) को फ्रेम यानि क्रोम मा राखिएको छ । यस प्रकल्पको नाम क्रोमियम हो तथा यसलाई बीएसडी लाइसेन्सको तहत जारी गरिएको छ । २ सेप्टेम्बर, २००८[१] मा गूगल क्रोमको ४३ भाषाहरू[२] मा माइक्रोसफ्ट विन्डोज प्रचालन तंत्र हेतु बीटा संस्करण जारी गरिएको थियो । यो नयाँ ब्राउजर मुक्त स्रोत लिनक्स कोड मा आधारित हुनेछ, जसमा तृतीय पार्टी विकासकर्तालाई पनि उसको अनुकूल अनुप्रयोग बनाउनका सुविधा मिल्न सक्छ ।

विशेषताहरू[सम्पादन गर्नुहोस्]

फाइदा तथा बेफाइदा[सम्पादन गर्नुहोस्]

क्रोम ३.०[सम्पादन गर्नुहोस्]

गूगलले हालैमात्र क्रोम ब्राउजरको तेस्रो संस्करणको बीटा भर्जन रिलीज गरेको छ । यस क्रोममा एक्सटेन्शन सपोर्ट पहिल्यैदेखि नै सुचारू भएको हुन्छ । यस संस्करणमा थीमिङ्ग सुविधाहरू पनि सम्मिलित हुन्छ, तर यसको लागि कस्टमाइज एण्ड कन्ट्रोलमा अप्सन्समा पर्सनल स्टफमा जानु पर्दछ । दायाँ दिइएको चित्रमा हेर्नुस् जसमा थीम्स भएको अनुभागमा गेट थीम्स नामक बटन मिल्छ जसले गूगलको थीम ग्यालरीमा लैजाने काम गर्दछ । यसलाई क्लिक गर्दा तल भएको चित्र जस्तै पृष्ठ खोलिन्छ, जहाँबाट थीम छान्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. 'ईन्टरनेट एक्सप्लोरर' को जवाबमा 'गूगल क्रोम'[dead link]। एनडीटीवी-खबर। इण्डो-एशियन न्यूज सर्विस। न्यूयार्क। मंगलवार, सितंबर २, २००८
  2. गूगल क्रोममा 24 घण्टा वेब्याक मेसिन अभिलेखिकरण २००८-०९-१२ मिति। विस्फोट.कम। ४ सितंबर २००८। सञ्जय तिवारी

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]