सामग्रीमा जानुहोस्

थुरगाभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

थुरगाभा
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: एकदलीय वनस्पति
गण: एस्पारागेल्स
परिवार: अर्किडेसिया
जनजाति: एरेथुसिया
वंश: सियोजाइन
Lindl. (1830)
प्रजाति:
C. flaccida
वैज्ञानिक नाम
Coelogyne flaccida
Lindl. (1830)
पर्याय
  • Pleione flaccida (Lindl.) Kuntze (1891)
  • Coelogyne esquirolii Schltr. (1919)
  • Coelogyne flaccida var. longiracemosa Roeth (2006)

थुरगाभा दक्षिणपूर्वी एसिया तथा उत्तरपूर्वी दक्षिण एसियामा पाइने सुनगाभाको प्रजातिको वनस्पति हो। यसलाई बगैँचामा लगाउने फूलको रूपमा खेती पनि गरिन्छ।

थुरगाभा सेतो रङ्गको फूल फुल्ने झाँगिने वनस्पति हो। यसको पात २५ देखि ३० सेन्टिमिटर लामो तथा ६ सेन्टिमिटर चौडा पात हुन्छ।

थुरगाभा नेपाल, उत्तर भारत, भुटान, चीन (युनान देखि पश्चिमी ग्वाङ्सीसम्म) तथा म्यानमारको हिमाली क्षेत्रमा पाइन्छ। । यो वनस्पति समुन्द्र सतहबाट १००० देखि १८०० मिटरको उचाइका जङ्गलका रूखहरूमा वा चट्टानहरूमा हुर्कन्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Pridgeon, A.M., Cribb, P.J., Chase, M.A. & Rasmussen, F. eds.. Genera Orchidacearum vol. 4 - Epidendroideae (Part 1). Oxford Univ. Press (2006) आइएसबिएन ९७८०१९८५०७१२३.