दिनेश राउत
स्वरूप
दिनेश राउत | |
---|---|
जन्म | काठमाडौँ, नेपाल | १७ मार्च १९८२
पेशा | चलचित्र निर्देशक, निर्मता, र लेखक |
कार्यकाल | वि.सं २०६५-हाल |
चिनारीको कारण | प्रकाश, प्रसाद, क्लासिक, आई एम सरी, नोभेम्बर रेन आदी |
जीवनसाथी | रश्मी तिमिल्सिना |
दिनेश राउत[१][२][३][४] (२०३८ चैत ४) एक नेपाली चलचित्र लेखक, निर्देशक, निर्माता र गीतकार हुन्। उनी आई एम सरी, नोभेम्बर रेन, क्लासिक, पर्व, प्रसाद र प्रकाश, पुजार सार्की जस्ता चलचित्रहरूमा निर्देशन गरिसकेका छन्।[५] राउतले राष्ट्रिय चलचित्र पुरस्कार सहित अन्य धेरै पुरस्कारहरू प्राप्त गरेका छन्।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Post, The New York City (२०१६-१०-३१), "A Nepali Movie Director who has aimed to win the Oscar Award", The New York City Post (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०१-०५।[स्थायी मृत कडी]
- ↑ "Dinesh Raut :: NFDC National Film Award 2073 :: Picture :: FilmyKhabar : Nepali Film News, Celebrity, Pictures, Songs, Videos", www.filmykhabar.com, अन्तिम पहुँच २०२०-०१-०५।
- ↑ "NFDC Award : Pashupati Prasad Wins Best Movie, Classic Bags Most Trophy" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०१-०५।
- ↑ "Kamana Film Award Details | 2076", Lens Nepal, अन्तिम पहुँच २०२०-०१-०५।
- ↑ "SAARC Film Festival 2019 |" (अङ्ग्रेजीमा), मूलबाट २०२१-०५-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०१-०५। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-०६ मिति
- ↑ "Nefta nominees announced", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-११।