सामग्रीमा जानुहोस्

दिनेश राउत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिनेश राउत
जन्म (1982-03-17) १७ मार्च १९८२ (उमेर ४२)
काठमाडौँ, नेपाल
पेशाचलचित्र निर्देशक, निर्मता, र लेखक
कार्यकालवि.सं २०६५-हाल
चिनारीको कारणप्रकाश, प्रसाद, क्लासिक, आई एम सरी, नोभेम्बर रेन आदी
जीवनसाथीरश्मी तिमिल्सिना

दिनेश राउत[१][२][३][४] (२०३८ चैत ४) एक नेपाली चलचित्र लेखक, निर्देशक, निर्मातागीतकार हुन्। उनी आई एम सरी, नोभेम्बर रेन, क्लासिक, पर्व, प्रसाद र प्रकाश, पुजार सार्की जस्ता चलचित्रहरूमा निर्देशन गरिसकेका छन्।[५] राउतले राष्ट्रिय चलचित्र पुरस्कार सहित अन्य धेरै पुरस्कारहरू प्राप्त गरेका छन्।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Post, The New York City (२०१६-१०-३१), "A Nepali Movie Director who has aimed to win the Oscar Award", The New York City Post (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०१-०५ 
  2. "Dinesh Raut :: NFDC National Film Award 2073 :: Picture :: FilmyKhabar : Nepali Film News, Celebrity, Pictures, Songs, Videos", www.filmykhabar.com, अन्तिम पहुँच २०२०-०१-०५ 
  3. "NFDC Award : Pashupati Prasad Wins Best Movie, Classic Bags Most Trophy" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०१-०५ 
  4. "Kamana Film Award Details | 2076", Lens Nepal, अन्तिम पहुँच २०२०-०१-०५ 
  5. "SAARC Film Festival 2019 |" (अङ्ग्रेजीमा), मूलबाट २०२१-०५-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०१-०५  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-०६ मिति
  6. "Nefta nominees announced", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-११