सामग्रीमा जानुहोस्

राष्ट्रिय चलचित्र पुरस्कार (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय चलचित्र पुरस्कार नेपालको सम्माननीय तथा स्थायी पुरस्कार समारोह हो । यो पुरस्कार राष्ट्रपति निवासमा आयोजना गर्ने गरिन्छ र राष्ट्रपतिद्वारा विभिन्न विधामा पुरस्कार वितरण गर्ने गरिन्छ ।[][]

राष्ट्रिय चलचित्र पुरस्कार २०७९

[सम्पादन गर्नुहोस्]
विभिन्न विधामा प्रदान गरिएको पुरस्कार
श्रेणीपुरस्कार
लाइफटाइम एचिभमेन्ट अवार्डलक्ष्मी गिरी
शिव श्रेष्ठ
उत्कृष्ट निर्देशकदिनेश राउत - प्रकाश
शीर्ष भूमिकामा रहेको अभिनेताहरिवंश आचार्य - महापुरुष
शीर्ष भूमिकामा रहेकी अभिनेत्रीदिया मास्के - प्रकाश
उत्कृष्ट छायाकारपुरुषोत्तम प्रधान- लप्पन छप्पन २
उत्कृष्ट सम्पादकनिमेश श्रेष्ठ - दोख
उत्कृष्ट लेखकदीपेन्द्र के. खनाल- चिसो मान्छे
जुरी पुरस्कारऐना झ्यालको पुतली
गोरखा: बिनिथ द ब्रेभरी
उत्कृष्ट आदिवासी चलचित्रह्युलान छ्याबा

[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "The Himalayan Times : Saayad wins 7 awards at National Film Awards 2069 - Detail News : Nepal News Portal", thehimalayantimes.com, अन्तिम पहुँच २०१४-०२-२२ अभिलेखिकरण २०१४-०३-०१ वेब्याक मेसिन
  2. "National Film awards held after three years | et cetera |  :: The Kathmandu Post ::", ekantipur.com, अन्तिम पहुँच २०१४-०२-२२[स्थायी मृत कडी]
  3. "National Film Award - 2079", लेन्स नेपाल, चलचित्र विकास बोर्ड, १० असार २०८१।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]