जेरी
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
वैकल्पिक नामहरू | जलभल्लिका, जुल्पी, कुण्डलिका, जलेबी |
---|---|
क्षेत्र वा राज्य | मध्यपूर्व, दक्षिण एसिया |
निर्माणकर्ता | प्राचिन भारतिय |
मुख्य सामग्रीहरू | मैदा, केशर, घिउ, चिनी |
विभिन्नता | Jaangiri or Imarti |
जेरी अथवा जुलेबी अथवा जुल्पी (भोजपुरी:जीलेबी, उर्दू:جلیبی, हिन्दी:जलेबी, ਜਲੇਬੀ, জিলাপী) एक प्रकारको मिठाई हो जुन भारतीय उपमहाद्वीपमा धेरै प्रसिद्ध छ । यसलाई भारत, पाकिस्तान, नेपाल अनि बङ्गलादेशका मान्छेहरू खुब रुचाँउछन् । यसलाई मैदाबाट तयार गरिन्छ । मैदाको घोल बनाएपछि त्यो मैदालाई एउटा कपडामा हालेर कपडा मुनि एउटा सानो दुलो पारेर तातो तेलमा घुमाई घुमाई जुलेबी तयार गरिन्छ । त्यसपछि त्यो जुलेबी लाई चिनीको घोलमा डुबाएर एकछिन राख्छन र त्यस पछि त्यो जुलेबी खाने योग्य हुन्छ । साधारणतया जेरी सदा नै बनाइन्छ तर स्वाद आनुसार पनिर वा खोया जेरी[१] लाई पनि मानिसहरु रुचाउछन् ।
इतिहास
[सम्पादन गर्नुहोस्]जेरी बनाउने बिधि
[सम्पादन गर्नुहोस्]आवश्यक सामग्री- मैदा — २०० ग्राम या २ कचौरा, ईस्ट— आधा चम्मच, पानी — २ कचौरा, घिउ — आवश्यकता आनुसार
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "शाही खोया जलेबी" (एचटीएम), एमएसएन।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा जेरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।