जौ को पुलाउ
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
आवश्यक सामग्री
[सम्पादन गर्नुहोस्]- जौको चामल आधा के.जी.
- मटर १०० ग्राम
- लसुन १ सानो पोटी
- च्याउ १०० ग्राम फ्राई गरेको टुक्रा
- प्याज १ दाना राम्रो
- नुन खुर्सानी इच्छा अनुसार
- सोया सस इच्छा अनुसार वा नराखे पनि हुन्छ
- मरिचको धुलो २ चिम्टी
- तेल ठूलो चम्चाको २ चम्चा
- कागती १ दाना वा इच्छा अनुसार
- पानी ४ ग्लास