सामग्रीमा जानुहोस्

जौ को पुलाउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जौको पुलाउ

आवश्यक सामग्री

[सम्पादन गर्नुहोस्]

बनाउने विधि

[सम्पादन गर्नुहोस्]
  • कराइ चुल्होमा बसाउने पानी, जौ, नुन, खुर्सानी लसुन राखेर पानी सुकुन्जेल पकाउने र दुई घण्टा चिसोमा राख्ने,
  • कराइमा तेल तताउने मसरुम, मटर र पकाएको जौ राखेर एकछिन चलाउँदै पकाउने,
  • अव सोया सस मरिच राखेर एकछिन पकाउने,
  • झिकेर कागतीको रस राखेर चलाउने र प्याजका टुक्रा माथिबाट छरिदिने जौको पुलाउ तयार हुन्छ।