अयोध्यापुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अयोध्यापुरी
अयोध्यापुरी is located in नेपाल
अयोध्यापुरी
अयोध्यापुरी
नेपालको नक्सामा
निर्देशाङ्क: २७°२४′N ८४°२६′E / २७.४०°N ८४.४३°E / 27.40; 84.43निर्देशाङ्कहरू: २७°२४′N ८४°२६′E / २७.४०°N ८४.४३°E / 27.40; 84.43
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
जनसङ्ख्या
 (२०५८)
 • जम्मा१०६९३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

अयोध्यापुरी नेपालको बागमती प्रदेश,चितवन जिल्लामा अवस्थित गाउँ विकास समिति हो।

चर्चा[सम्पादन गर्नुहोस्]

वि. सं. २०७७ मा प्रधानमन्त्री केपी ओलीले अयोध्यापुरी नै भगवान रामको जन्मस्थान भएको दावी गरेपछि यो स्थान चर्चामा आएको थियो। पुरातत्व विभागले भने बाहिर आएका प्रमाणहरू भर पर्न योग्य नभएको भन्दै अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको जन्मभूमि भए/नभएको यकिन हुने बताएको थियो। अयोध्यापुरी क्षेत्रमा महर्षि वाल्मीकिको आमश्र पनि छ। यस क्षेत्रमा भगवान रामसँग जोडिएको गुफा तथा अन्य प्राचिन सम्पदाहरू पनि भेटिन्छन्।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. घिमिरे, रवीन्द्र (२०७७ असार ३१ गते), "अयोध्यापुरीमा उत्खनन गर्ने तयारीमा जुट्यो पुरातत्व विभाग", अनलाइन खबर, अन्तिम पहुँच २४ जुलाई २०२०