सामग्रीमा जानुहोस्

अम्बरबहादुर विष्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अम्बरबहादुर विष्ट
कोशी प्रदेश सभाका सभामुख
पदमा
२४ पुष २०८०
प्रदेश प्रमुखपरशुराम खापुङ
मुख्यमन्त्रीकेदार कार्की
हिक्मतकुमार कार्की
उपसभामुखसृजना दनुवार
पूर्वाधिकारीबाबुराम गौतम
कोशी प्रदेश सभाको सदस्य
पदमा
१० पुष २०७९

अम्बरबहादुर विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बन्धितका एक नेपाली राजनीतिज्ञ हुन्। उनी हाल २औ कोशी प्रदेशसभा सदस्यका रुपमा सेवा गर्दै छन् ।[] २०७९ प्रदेश सभा निर्वाचनमा उनी खस वर्गबाट ​​समानुपातिक प्रतिनिधित्वमा निर्वाचित भएका थिए ।[][][]

२०८० साल पुष २४ गते विराटनगरमा बसेको कोशी प्रदेशसभा बैठकमा सृजना दनुवारले घोषणा गरेको कोशी प्रदेशसभाको सभामुखमा विष्ट निर्वाचित भएका हुन् ।[][][][]

  1. "अम्बर बहादुर विष्ट – कोशी प्रदेश सभा सचिवालय", pradeshsabha.koshi.gov.np (en-USमा), अन्तिम पहुँच २०२४-१०-०६ अभिलेखिकरण २०२३-०३-२१ वेब्याक मेसिन
  2. "यी हुन् राप्रपाका २४ समानुपातिक सांसद", www.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२४-१०-०६
  3. सञ्चार, देश (२०२२-१२-११), "यी हुन् राप्रपाबाट सिफारिस भएका समानुपातिक सांसद (सूचीसहित)", देशसञ्चार (en-USमा), अन्तिम पहुँच २०२४-१०-०६
  4. "यी हुन् राप्रपाबाट समानुपातिकतर्फका २४ सांसद (सूचीसहित)", Tukhabar.com (अङ्ग्रेजीमा), २०७९ मंसिर २५,आईतवार १६:१८, अन्तिम पहुँच २०२४-१०-०६
  5. Setopati, राजु अधिकारी, "अम्बरबहादुर विष्ट बने कोशी प्रदेशको सभामुख", Setopati (en-USमा), अन्तिम पहुँच २०२४-१०-०६
  6. "कोशीको सभामुखमा विष्ट निर्विरोध निर्वाचित", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-१०-०६
  7. विराटनगर, विनोद सुवेदी, "कोशीको सभामुखमा राप्रपाका विष्ट निर्वाचित", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२४-१०-०६
  8. "कोशी प्रदेशसभाको सभामुखमा विष्ट सर्वसम्मत चयन", www.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२४-१०-०६