अलका कुमारी झा
अलका कुमारी झा | |
|---|---|
अलका सन् २०१९ मा | |
| मधेश प्रदेश सभा सदस्य | |
| पद बहाली वि.सं. २०७४ | |
| पूर्वाधिकारी | पद सिर्जना |
| निर्वाचन क्षेत्र | सामानुपातिक |
| व्यक्तिगत विवरण | |
| राजनीतिक दल | लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल |
| पेशा | राजनीतिज्ञ |
Deprecated parameter birthnameDeprecated parameter primeministerDeprecated parameter restingplaceDeprecated parameter honorific-suffixDeprecated parameter viceprimeministerDeprecated parameter termstartDeprecated parameter vicepresident2Deprecated parameter restingplacecoordinatesDeprecated parameter otherpartyDeprecated parameter honorific-prefixDeprecated parameter primeminister2Deprecated parameter imagesizeDeprecated parameter vicepresidentDeprecated parameter smallimageDeprecated parameter viceprimeminister2
अलका कुमारी झा[१] एक नेपाली राजनीतिज्ञ हुन्। उनी नेपालको मधेश प्रदेशको पहिलो प्रदेश सभाकी सदस्य हुन्।[२] उनी तत्कालिन राष्ट्रिय जनता पार्टीको तर्फबाट समानुपातिक सूचीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]वि.सं. २०७७ बैशाख १० गते तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी, नेपाल मिलेर जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दल बनेपछि उनी जनता समाजवादी पार्टीकी सदस्य बन्न पुगेकी थिइन्।[३]वि.सं. २०७८ असार २२ मा पार्टी विभाजित[४] भएपछि अलकाले जनता समाजवादी पार्टी[५][६] त्याग गरेर लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेकी थिइन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नामावली - प्रदेश सभा सचिवालय, प्रदेश नं.२, जनकपुरधाम", provincialassembly.p2.gov.np। अभिलेखिकरण २०२१-०६-२४ वेब्याक मेसिन
- ↑ "जितेन्द्र सोनलले सनाखत गरेसँगै प्रदेश २ मा लोसपा पक्षमा १६ सांसद", Setopati।
- ↑ "फुट्यो जसपा", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-११-११। अभिलेखिकरण २०२२-११-१२ वेब्याक मेसिन
- ↑ "जसपा : फुटको डरले जुट्यो, सत्ताको खेलले फुट्यो", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-११-११।
- ↑ Singh, Santosh (२०२१-०९-०१), "प्रदेश २ मा जसपाका १० सांसदले रोजे लोसपा", ekantipur.com (नेपालीमा), Kantipur Publications।
- ↑ "जसपा विभाजनपछि प्रदेश २ मा ठाकुर समूह कमजोर", Farakdhar।[स्थायी मृत कडी]