अष्ट्रिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अष्ट्रिया
Shirt badge/Association crest
उपनाम(हरू)Das Team
Burschen
Unsere Burschen
सङ्गठनअष्ट्रिया फुटबल संघ (ÖFB)
कन्फेडेरेसनयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकFranco Foda[१]
कप्तानJulian Baumgartlinger
सर्वाधिक उपस्थितिअन्ड्रेस हर्जोग (१०३)
सर्वाधिक गोलकर्ताएन्टोन पोल्स्टर (४४)
गृह रङ्गशालाErnst-Happel-Stadion
फिफा कोडAUT
फिफा बरियता क्रम२३ Increase(१६ अगस्त २०१८)
फिफा उच्च बरियता क्रम१० (मार्च–जून २०१६)
फिफा निम्न बरियता क्रम१०५ (जुलाई २००८)
इएलओ बरियता क्रम३१ Steady (११ जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम(मे १९३४)
इएलओ निम्न बरियता क्रम७५ (२ सेप्टेम्बर २०११)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 अष्ट्रिया ५–० हंगेरी 
(भियना, अष्ट्रिया; अक्टोबर १२, १९०२)
ठु्लो विजय
 अष्ट्रिया ९–० माल्टा 
(सल्जबर्ग, अष्ट्रिया; अप्रिल ३०, १९७७)
ठूलो हार
 अष्ट्रिया १–११ इङ्गल्याण्ड 
(भियना, अष्ट्रिया; जून २००८, १९९८)
विश्वकप
खेलहरू७ (पहिलो खेल: १९३४)
उत्कृष्ट नतिजातेस्रो स्थान , १९५४
युरोपेली च्याम्पियनसिप
खेलहरू२ (पहिलो खेल: २००८)
उत्कृष्ट नतिजासमूह चरण, २००८२०१६

अस्ट्रिया राष्ट्रिय फुटबल टिम एसोसिएशन फुटबल टोली हो जसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अष्ट्रियाको प्रतिनिधित्व गर्दछ र यो अष्ट्रिया फुटबल सङ्घकोको नियन्त्रणमा रहेकोे छ । अस्ट्रियाले सात फिफा विश्व कपको लागि योग्यता पाएको छ, हालै १९९८ मा । देशले २००८ मा पहिलो पटक युइएफए युरोपेली च्याम्पियनसिप खेलेका थियो, जब यो स्विट्जरल्याण्डको सहकार्यमा आयोजक बनेको थियो र हालै २०१६ मा छनोट भएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Austria appoint Franco Foda as new national team manager. Retrieved 2 November 2017. ESPN.
  2. After 1988, the tournament has been restricted to squads with no more than 3 players over the age of 23, and these matches are not regarded as part of the national team's record, nor are caps awarded.