सामग्रीमा जानुहोस्

आँचल शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आँचल शर्मा
आँचल शर्मा फोटोसुटको समयमा
जन्मआँचल दवाडी[]
(1995-03-18) १८ मार्च १९९५ (उमेर ३०)[]
काठमाण्डौ, नेपाल
राष्ट्रियतानेपाली
शिक्षाकाठमान्डौ इन्टरनेसनल कलेज
पेशाअभिनेत्री, मोडल र भिजे
कार्यकाल२०१६-वर्तमान

आँचल शर्मा (अङ्ग्रेजी: Aanchal Sharma) एक नेपाली अभिनेत्रीमोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्।[] पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गतेजोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्।[][]

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]

उन्को जन्म सन् १९९५ मार्च १८, काठमाडौँमा भएको थियो। नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन्।[]

अभिनित चलचित्रहरू

[सम्पादन गर्नुहोस्]
वर्षशीर्षकभाषाभूमिकाकैफियत
२०१६नाई नभन्नु ल ४ नेपालीआँचलडेब्यु चलचित्र
२०१७जोनी जेण्टलम्यान श्री
२०१८शत्रु गते सन्ध्या
२०१८ब्ल्याकश्रुति
२०१९दाल भात तरकारी पिंकी
२०२२झिङ्गे दाउराधा
हिट म्यानतेलुगुप्रियङ्कातेलुगु चलचित्र[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "आँचल शर्मा (अभिनेत्री)", celebsfacts.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०८-०८
  2. "आँचल शर्माको जीवनी", नेपाली एक्ट्रेस (अङ्ग्रेजीमा), २०१६-०३-२९, अन्तिम पहुँच २०१८-०७-२२
  3. "Too much of drama", द हिमालयन टाईम्स (en-USमा), २०१६-०७-०९, अन्तिम पहुँच २०१८-०७-२२ l अभिलेखिकरण २०१८-०७-२२ वेब्याक मेसिन
  4. "Johnny Gentleman goes to Chitwan" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२२
  5. "MaHa’s Satru Gate in post-production" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२२
  6. "आँचल शर्मा", Nepali Trends (en-USमा), २०१८-०१-२०, अन्तिम पहुँच २२ जुलाई २०१८ अभिलेखिकरण २०२५-०४-२५ वेब्याक मेसिन
  7. "Teaser of South Indian movie Hitman, featuring Nepali stars, released", The Himalayan Times, अन्तिम पहुँच १३ मे २०२३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]