आदर्श शैल महाविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आदर्श शैल महाविद्यालय ललितपुर जिल्लाको सैँबुमा अवस्थित एक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "त्रिभुवन विश्वविद्यालय सम्बन्धित क्याम्पसहरू", त्रिभुवन विश्वविद्यालय, मूलबाट जनवरी २१, २०१२-मा सङ्ग्रहित। 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]