आयशा शाक्य
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
| व्यक्तिगत जानकारी | |||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| राष्ट्रियता | नेपाली | ||||||||||||||||||||||
| जन्म | जुलाई २८, १९८७ पाटन, नकवहाल, ललितपुर। | ||||||||||||||||||||||
| उचाइ | १.६८ मी (५ फिट ६ इन्च) | ||||||||||||||||||||||
| स्वास्नी(हरू) | दीपक बिष्ट | ||||||||||||||||||||||
| खेल | |||||||||||||||||||||||
| राष्ट्र | |||||||||||||||||||||||
| खेल | Taekwondo | ||||||||||||||||||||||
पदक कीर्तिमान
| |||||||||||||||||||||||
'आयशा शाक्य' दक्षिण एसियाली खेलकुद (साग)की दोहोरो स्वर्ण विजेता तथा तेक्वान्दो खेलाडी हुन्। ललितपुरको पाटन, नकवहालमा जन्मिएकी शाक्य तेक्वान्दोमा ब्ल्याक वेल्ट थर्ड डान हुन्। दोहा कतारमा भएको १५ औँ एसियाली खेलकुदमा ५९ केजी तौल समूहबाट उनले काँस्य पदक जितेकी थिइन् भने श्रीलङ्कामा सम्पन्न दसौं साग खेलकुदमा ५९ केजी तौल समूहमा उनले रजत पदक जितेकी थिइन्। त्यसैगरी कोरीयामा आयोजित फस्ट वल्र्ड तेक्वान्दो कल्चर एक्स्पोमा उनले काँस्य पदक जितेकी थिइन्।[१]
बाल्यकाल
[सम्पादन गर्नुहोस्]
खेल जीवन
[सम्पादन गर्नुहोस्]
सम्मान र पुरस्कार
[सम्पादन गर्नुहोस्]- जनसेवाश्री[२]