सामग्रीमा जानुहोस्

आश्मा डिसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आश्मा डिसी
जन्मआश्मा डिसी
(1997-08-21) २१ अगस्ट १९९७ (उमेर २९)
नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेत्री, मोडल, टेलीभिजन
कार्यकाल–वर्तमान

आश्मा डिसी नेपाली नायिका र भिजे हुन् । उनी नेपाली चलचित्र आभासबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी चलचित्र क्षेत्रमा आउनु अघि गोपीकृष्ण टेलिभिजनमा भिजेको रूपमा कार्यरत थिइन् ।[१] उनी हाल आफ्नो दोस्रो चलचित्र रामप्यारीको काममा व्यस्त छिन [२]

सुरूवाती जीवन

[सम्पादन]

पेशागत जीवनी

[सम्पादन]

चलचित्र यात्रा

[सम्पादन]
सङ्केत
Films that have not yet been released चलचित्र प्रदर्शन हुन बाँकी
वर्ष(ई.सं.)चलचित्रभुमिकानोट
२०१५ आभाष नायिका
२०१५ रामप्यारी नायिका

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ

[सम्पादन]
  1. ↑ "आश्मा डिसी,भिजे", साप्ताहिक, अन्तिम पहुँच २६ पुस २०७०।[स्थायी मृत कडी]
  2. ↑ "नायिका आश्मा डिसी ‘रामप्यारी’ चलचित्रमा व्यस्त", अमेरिका नेपाल.नेट, मूलबाट २०१५-१०-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अक्टोबर २०१५।

बाह्य लिंक

[सम्पादन]