आश्मा डिसी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आश्मा डिसी
तस्वीर उपलब्ध छैन् ।
जन्मआश्मा डिसी
(१९९७-०८-२१) २१ अगस्ट १९९७ (उमेर २१)
नेपाल
वासस्थानकाठमाडौं, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेत्री, मोडल, टेलीभिजन
कार्यकाल–वर्तमान


आश्मा डिसी नेपाली नायिका र भिजे हुन् । उनि नेपाली चलचित्र आभासबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनि चलचित्र क्षेत्रमा आउनु अघि गोपीकृष्ण टेलिभिजनमा भिजेको रूपमा कार्यरत थिइन् ।[१] उनि हाल आफ्नो दोस्रो चलचित्र रामप्यारीको काममा व्यस्त छिन [२]

सुरूवाती जीवन[सम्पादन गर्ने]


पेशागत जीवनी[सम्पादन गर्ने]

चलचित्र यात्रा[सम्पादन गर्ने]

संकेत
Films that have not yet been released चलचित्र प्रदर्शन हुन बाँकी
वर्ष(ई.सं.) चलचित्र भुमिका नोट
२०१५ आभाष नायिका
२०१५ रामप्यारी नायिका

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "आश्मा डिसी,भिजे", साप्ताहिक, अन्तिम पहुँच २६ पुस २०७० 
  2. "नायिका आश्मा डिसी ‘रामप्यारी’ चलचित्रमा व्यस्त", अमेरिका नेपाल.नेट, अन्तिम पहुँच ९ अक्टोबर २०१५ 

बाह्य लिंक[सम्पादन गर्ने]