इन्डिया गेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्डिया गेट
India Gate
India
इन्डिया गेट
Used for those deceased १९१४-१९२१
स्थापना१० फेब्रुअरी १९२१
अनावरण१२ फेब्रुअरी १९३१
स्थान२८°३६′४६.३१″उ॰ ७७°१३′४५.५″पू॰ / २८.६१२८६३९°N ७७.२२९३०६°E / 28.6128639; 77.229306निर्देशाङ्कहरू: २८°३६′४६.३१″उ॰ ७७°१३′४५.५″पू॰ / २८.६१२८६३९°N ७७.२२९३०६°E / 28.6128639; 77.229306
इन्डिया गेट is located in नयाँ दिल्ली
इन्डिया गेट
इन्डिया गेट (नयाँ दिल्ली)
डिजाइनरएडविन लुट्येन्स

इन्डिया गेट (भारत द्वार) नयाँ दिल्लीको राजपथमा स्थित ४३ मीटर अग्लो द्वार हो। यस द्वारको निर्माण प्रथम विश्वयुद्धअफगान युद्धमा शहीद भएका सैनिकहरूको स्मृतिमा गरिएको थियो। सैनिकहरूको स्मृतिमा यहाँ एउटा राइफलमाथि सैनिकको टोपी लगाइएको छ जसको चारै कुनामा सदैव अमर जवान ज्योति प्रज्वलित रहन्छ।

शिलालेखहरू[सम्पादन गर्नुहोस्]

यसका भित्ताहरूमा हजारौँ शहीद सैनिकहरूका नामहरू खोपिएका छन्। यसको सबभन्दा माथि अङ्ग्रेजीमा लेखिएको छ।
अङ्ग्रेजी

To the dead of the Indian armies who fell honoured in France and Flanders Mesopotamia and Persia East Africa Gallipoli and elsewhere in the near and the far-east and in sacred memory also of those whose names are recorded and who fell in India or the north-west frontier and during the Third Afgan War.

नेपालीमा अनुवाद

भारतीय सेनाहरूका शहीदहरूकोलागि, जो फ्रान्सफल्यान्डर्स मेसोपोटामिया फारस पूर्वी अफ्रिका ग्यालिपोली र निकटपूर्व र सुदूरपूर्वका अन्य स्थानहरूमा शहीद भए, र उनीहरूको पवित्र स्मृतिमा पनि जसका नामहरू दर्ता गरिएका छन् र जो तेस्रो अफगान युद्धमा भारतमा अथवा उत्तर-पश्चिमी सीमामा मृतक भए।

अमर जवान ज्योति


बाहिरी सूत्रहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]