विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रतिनिधि सभा निर्वाचन, २०७९ मा एमालेका उम्मेदवार रहेका सुवासचन्द्र नेम्वाङ ले निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली काङ्ग्रेस का डम्बर खड्कालाई ११४ मतान्तर सहित पराजित गरेका थिए।[ ७] नेम्वाङले ३०,०२० मत ल्याउँदा खड्काले २९,९०६ मत प्राप्त गरेका थिए। २४ भदौ २०८० मा, हृदयाघातका कारण नेम्वाङको निधन भएको थियो।[ ८] सोही रिक्त रहेको पदमा उप निर्वाचन सम्पन्न भएको थियो। यो निर्वाचन क्षेत्र १ लाख १५ हजार ८८ मतदाता रहेका छन् भने उप निर्वाचनमा ६६ हजार मत खसेको थियो जुन कुल मतको ५७% हो।[ ९]
उम्मेदवार दल मत % +/– सुहाङ नेम्वाङ नेकपा (एमाले) २७,७७२ ४०.५६ -४.८ डम्बरबहादुर खड्का नेपाली काङ्ग्रेस २१,९४२ ३२.०५ -१३.१४ डकेन्द्र सिंह थेगिम स्वतन्त्र ११,४५७ १६.७३ नयाँ मिलन लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टी ५,०५० ७.३८ +५.२९ मणिकुमार लिम्बू मङ्गोल नेसनल अर्गनाइजेसन ८१६ १.१९ -०.८७ अन्य १,४३५ २.१ -३.२१ कुल सदर मत ६८,४७२ १०० – वैध मतहरू ६८,४७२ ९८.७ बदर/रिक्त मतहरू ९०२ १.३ जम्मा मत ६९,३७४ १०० दर्ता भएका मतदाता/मतदान ११५,८८९ ५९.८६ मतान्तर ५,८३० नेकपा (एमाले) विजयीस्रोत: [ १०]
1 2 पर्वत पाेर्तेल (१४ वैशाख २०८१), "उपनिर्वाचन : मतदानको अवधि सकियो, इलाम-२ मा करिब ५७ प्रतिशत मत खस्यो" , कान्तिपुर दैनिक (नेपालीमा)।
↑ "इलाम २ मा वैशाख १५ गते उप-निर्वाचन" , आर्थिक न्युज (नेपालीमा), १४ वैशाख २०८१। अभिलेखिकरण २०२४-०४-२८ वेब्याक मेसिन
↑ "सुहाङ नेम्वाङ : सफल पिताको पदचापमा तन्नेरी पुत्र" , दैनिक नेपाल (नेपालीमा), १४ वैशाख २०८१।
↑ कोकिला ढकाल (१४ वैशाख २०८१), "उपनिर्वाचन : इलाम २ मा २० जनाको उम्मेदवारी दर्ता" , गोरखापत्र (नेपालीमा)।
↑ वसन्तप्रताप सिंह (१४ वैशाख २०८१), "बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने" , कान्तिपुर (नेपालीमा)।
↑ "इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी" , अनलाइन खबर (नेपालीमा), १४ वैशाख २०८१।
↑ "इलाम २ बाट एमालेका सुवास नेम्वाङ विजयी" , नयाँ पत्रिका दैनिक (नेपालीमा), १४ वैशाख २०८१। अभिलेखिकरण २०२४-०४-२८ वेब्याक मेसिन
↑ "एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन" , अन्नपूर्ण पोस्ट (नेपालीमा), १४ वैशाख २०८१।
↑ "इलाम २ मा खस्यो ५७ प्रतिशत मत, भोलि बेलुकासम्ममा अन्तिम परिणाम आइसक्ने" , नेपाल प्रेस (नेपालीमा), १४ वैशाख २०८१।
↑ "उपनिर्वाचन नतिजा, २०८१" , निर्वाचन आयोग । [ स्थायी मृत कडी ]