उर्वशी रौटेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उर्वशी रौटेला
उर्वशी रौटेला
जन्म (1994-02-25) २५ फेब्रुअरी १९९४ (उमेर ३०)
कोटद्वारा ,उत्तराखण्ड
पेशाअभिनेत्री , मोडल
उचाइ५ फिट ८ इन्च (१.७३ मी) [१]

उर्वशी रौटेला (अंग्रेजी :Urvashi Rautela) (जन्म २५ फेब्रुवरी १९९४) एक भारतीय चलचित्र अभिनेत्री तथा मोडल हुन्।[२] उनले आफ्नो बलिउडमा चलचित्र जीवनको आरम्भ अनिल शर्माको एक्सन -रोमांस चलचित्रसिंह साब द ग्रेटबाट गरेकी थिइन ।उनले २०१२ मा आई एम सी - मिस इन्डिया मा विजेता बनेकी थि इन । उनी यो यो हनी सिंहको एल्बम ‘लव डोज’बाट दर्शक सामु आएकी थिइन ।[३][४][५][६][७][८][९] उनी सन् २०१६ [१०] हालै मा प्रदर्शनमा आएको चलचित्र सनम रेमा देखिएकि छिन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

उर्वशी रौटेलाको जन्म २५ फेब्रुवरी १९९४ मा उत्तराखंडको कोटद्वारमा भएको थियो ।

प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Urvashi Rautela Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrities Measurement, अन्तिम पहुँच २०१७-०१-०५ 
  2. "URVASHI RAUTELA GETS A LUCKY CHARM FROM LARA!" 
  3. "Urvashi Rautela crowned Miss Diva 2015", www.angelopedia.com, Angelopedia, १४ Oct २०१५। 
  4. http://m.timesofindia.com/life-style/food/food-reviews/Ahmedabad-celebrates-the-best-of-food/articleshow/46419915.cms
  5. Pundir, Pallavi (२०११-०८-२५), "Delhi Girl Is India's "Super Model"", The union Express, अन्तिम पहुँच २०१३-११-३०, "Urvashi Rautela, 17, from Delhi, bagged the Asian Super Model India 2011 contest, defeating 16 contestants aged 16-24, selected from the NCR and Mumbai, to represent India at the Asian Super Model Contest 2011." 
  6. "Post Satyagraha, Amrita Rao gears up for Singh Sahab: The Great with Sunny Deol", "Winners of several beauty contest Urvashi Rautela who was dethroned from I Am She—2013 Miss Universe India 2012 crown due to a controversy over her age is making her debut with the movie." 
  7. "Bihar lass vies for Miss Universe title", Deccan Herald, १६ डिसेम्बर २०१२, अन्तिम पहुँच २३ जनवरी २०१५ 
  8. "Urvashi Rautela talks about shooting for ‘Sanam Re’ in the hills" 
  9. http://indianexpress.com/article/entertainment/bollywood/urvashi-rautela-talks-about-shooting-for-sanam-re-in-the-hills
  10. "Urvashi Rautela's seven deadly talents" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]