एङ्गोला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एङ्गोला
उपनाम(हरू)Palancas Negras
(Sable antelope)
सङ्गठनएङ्गोला फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घदक्षिण अफ्रिकी फुटबल सङ्घ (दक्षिणी अफ्रिका)
प्रमुख प्रशिक्षकSrđjan Vasiljević
कप्तानBastos
सर्वाधिक उपस्थितिFlávio (९१)
सर्वाधिक गोलकर्ताAkwá (३९)
गृह रङ्गशालाEstádio 11 de Novembro
फिफा कोडANG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१३५ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता४५ (जुलाई २०००)
निम्न वरीयता१४७ (मार्च २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 कङ्गो ३–२एङ्गोला अङ्गोला
(ब्राजिभिल, कंगो; ८ फेब्रुअरी १९७६)
ठूलो विजय
अङ्गोला एङ्गोला ७–१ एस्वातिनी 
(लुवान्डा, एङ्गोला; १२ अप्रिल २०००)
ठूलो हार
 पोर्तगाल 6–0 एङ्गोला अङ्गोला
(लिस्बोन, पोर्चुगल; २३ मार्च १९८९)
विश्वकप
उपस्थिति१ (पहिलो खेल २००६)
उत्कृष्ट नतिजासमुह चरण, २००६
अफ्रिकी राष्ट्र कप
उपस्थिति७ (पहिलो खेल १९९६)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, २००८२०१०

एङ्गोला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा एङ्गोलाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो एङ्गोलामा फुटबलको लागि शसकीय निकाय एङ्गोला फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । एङ्गोला जुलाई २००२ मा फिफा विश्व बरियतामा ४५ औँ स्थानमा पुगेको थियो । टोलीको सबैभन्दा ठूलो उपलब्धि २००६ फिफा विश्वकपको लागि योग्य भएको थियो । [[कङ्गो राष्ट्रिय फुटबल टिम][१]

कीट इतिहास[सम्पादन गर्नुहोस्]

कीट निर्माता[सम्पादन गर्नुहोस्]

किट बितरणकर्ता अवधि
जर्मनी पुमा २००६–२०१२
जर्मनी एडिडास २०१२–२०१८
जर्मनी पुमा २०१८–हाल

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Brodkin, Jon (१२ जुन २००६), "Figo sparkles as Ronaldo's tricks lead to the bench", Guardian, अन्तिम पहुँच १३ जुलाई २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]