एङ्गोला राष्ट्रिय फुटबल टोली
स्वरूप
(एङ्गोला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |
उपनाम(हरू) | Palancas Negras (Sable antelope) | ||
---|---|---|---|
सङ्गठन | एङ्गोला फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | दक्षिण अफ्रिकी फुटबल सङ्घ (दक्षिणी अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Srđjan Vasiljević | ||
कप्तान | Bastos | ||
सर्वाधिक उपस्थिति | Flávio (९१) | ||
सर्वाधिक गोलकर्ता | Akwá (३९) | ||
गृह रङ्गशाला | Estádio 11 de Novembro | ||
फिफा कोड | ANG | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १३५ २ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ४५ (जुलाई २०००) | ||
निम्न वरीयता | १४७ (मार्च २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
कङ्गो ३–२एङ्गोला (ब्राजिभिल, कंगो; ८ फेब्रुअरी १९७६) | |||
ठूलो विजय | |||
एङ्गोला ७–१ एस्वातिनी (लुवान्डा, एङ्गोला; १२ अप्रिल २०००) | |||
ठूलो हार | |||
पोर्तगाल 6–0 एङ्गोला (लिस्बोन, पोर्चुगल; २३ मार्च १९८९) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल २००६) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २००६ | ||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | ७ (पहिलो खेल १९९६) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल, २००८ र २०१० |
एङ्गोला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा एङ्गोलाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो एङ्गोलामा फुटबलको लागि शसकीय निकाय एङ्गोला फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । एङ्गोला जुलाई २००२ मा फिफा विश्व बरियतामा ४५ औँ स्थानमा पुगेको थियो । टोलीको सबैभन्दा ठूलो उपलब्धि २००६ फिफा विश्वकपको लागि योग्य भएको थियो । [[कङ्गो राष्ट्रिय फुटबल टिम][१]
कीट इतिहास
[सम्पादन गर्नुहोस्]कीट निर्माता
[सम्पादन गर्नुहोस्]किट बितरणकर्ता | अवधि |
---|---|
पुमा | २००६–२०१२ |
एडिडास | २०१२–२०१८ |
पुमा | २०१८–हाल |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Brodkin, Jon (१२ जुन २००६), "Figo sparkles as Ronaldo's tricks lead to the bench", Guardian, अन्तिम पहुँच १३ जुलाई २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा एङ्गोला राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।