सामग्रीमा जानुहोस्

कल्याण श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्माननीय प्रधान न्यायाधीश श्री
कल्याण श्रेष्ठ
नेपालको सर्वोच्च अदालत
कार्यकाल
२०७२/०३/२३–२०७२/१२/३०
पूर्वाधिकारीश्री रामकुमारप्रसाद शाह
उतराधिकारीश्री सुशीला कार्की
व्यक्तिगत विवरण
जन्म२००८।०१।०१[]
नागरिकतानेपाली
जीवनसाथीउर्मिला श्रेष्ठ
सन्तानएक छोरा र एक छोरी
अभिभावकमाता: श्रीमती श्रीलक्ष्मी देवी श्रेष्ठ पिता: श्री कुल बहादुर श्रेष्ठ
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय;
ईन्ष्टिच्यूट अफ सोसल स्टडिज हेग, नेदरल्याण्डस्

Deprecated parameter birthnameDeprecated parameter honorific-prefixDeprecated parameter restingplacecoordinatesDeprecated parameter restingplaceDeprecated parameter honorific-suffix

कल्याण श्रेष्ठ नेपालका पूर्व प्रधानन्यायाधीश थिए। उनी २०७२/०३/२३ देखि २०७२/१२/३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएका थिए । []

उनले उमेरका कारण चैत मसान्तमा अवकाश पाएका थिए ।

क्र.सं. पद संस्था नियुक्ति मिति (बि.सं)
१. प्रधान न्यायाधीश सर्वोच्च अदालत २०७२।०३।२३
२. न्यायाधीश सर्वोच्च अदालत २०६२।०५।२९
३. मुख्य न्यायाधीश पुनरावेदन अदालत, जुम्ला २०६१।०६।०४
४. न्यायाधीश
  • पुनरावेदन अदालत विराटनगर
  • पुनरावेदन अदालत पाटन
  • पुनरावेदन अदालत राजविराज
  • पुनरावेदन अदालत बुटवल
  • पुनरावेदन अदालत हेटौँडा


२०४८।०४।१८  देखि २०६१।०६।०३ सम्म

५. न्यायाधीश अञ्चल अदालत जनकपुर २०४४।०४।०६
६. न्यायाधीश काठमाडौ जिल्ला अदालत २०४३।०६।०६
७. उप–सचिव कानून तथा न्याय मन्त्रालय २०४०।०१।३०
८. जिल्ला न्यायाधीश विभिन्न जिल्ला अदालतहरु २०३६।११।२१
९. शाखा अधिकृत सर्वोच्च अदालत २०३४।०३।२०
१०. शाखा अधिकृत नेपाल सरकार स्थानीय विकास विभाग २०३३।०५।१७
११. शाखा अधिकृत पञ्चायत मन्त्रालय २०३२।०४।०१

पदक तथा विभूषण

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]