सामग्रीमा जानुहोस्

काठमाडौँ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काठमाडौँ १बाट अनुप्रेषित)
काठमाडौँ १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ १
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०७४
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)प्रकाशमान सिंह

काठमाडौँ १ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

काठमाडौँ १ संसदीय निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर १०, ११, २९ र ३१ रहेको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ १ (क)
  • काठमाडौँ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ मदन भण्डारी नेकपा (एमाले)
सन् १९९४ विद्यादेवी भण्डारी
२०५१ मनमोहन अधिकारी
सन् १९९७ नारायणप्रसाद ढकाल
२०५६ प्रदीप नेपाल
२०६४ प्रकाशमान सिंह नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ दीपेन्द्र श्रेष्ठ नेपाली काङ्ग्रेस
२०७९ दीपेन्द्र श्रेष्ठ नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ गणेशप्रसाद दुलाल नेकपा (एमाले)
२०७९ सुरजचन्द्र लामिछाने नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%+/–
प्रकाशमान सिंहनेपाली काङ्ग्रेस७,१४३२७.३–१२.२१
रवीन्द्र मिश्रराष्ट्रिय प्रजातन्त्र पार्टी७,०१८२६.८२नयाँ
पुकार बमराष्ट्रिय स्वतन्त्र पार्टी४,११५१५.७३नयाँ
किरण पौडेलनेकपा (एमाले)३,५३२१३.५नयाँ
रमेश खरेलनेपाल सुशासन पार्टी३,१२४११.९४नयाँ
अन्य१,२३४४.७२–४६.७७
जम्मा२६,१६६१००
बहुमत१२५
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

काठमाडौँ १(क)
[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%+/–
दिपेन्द्र श्रेष्ठनेपाली काङ्ग्रेस६,३००४१.७२
नवीन शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी३,५०४२३.२१
रामप्रसाद अमगाईनेकपा (एमाले)२,२९७१५.२१
सम्राट सापकोटानेपाल सुशासन पार्टी२,११३१३.९९नयाँ
अन्य८८६५.८७
जम्मा१५,१००१००
बहुमत२,७९६
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

काठमाडौँ १(ख)
[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सुरजचन्द्र लामिछानेनेपाली काङ्ग्रेस४,५१०४०.७४
गणेशप्रसाद दुलालनेकपा (एमाले)२,७५३२४.८७
यज्ञबहादुर शाहराष्ट्रिय प्रजातन्त्र पार्टी१,८५५१६.७६
अञ्जना शाहीनेपाल सुशासन पार्टी९९०८.९४
अन्य९६२८.६९
जम्मा११,०७०१००
बहुमत१,७५७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

उम्मेदवारदलमत%+/–
प्रकाशमान सिंहनेपाली काङ्ग्रेस१०,९३६३९.५१–१२.९
रवीन्द्र मिश्रविवेकशील साझा पार्टी१०,११८३६.५५नयाँ
अनीलकुमार शर्मानेकपा (माओवादी केन्द्र)५,३३६१९.२८+५.२१
अन्य१,२९१४.६६–२८.८६
जम्मा२७,६८११००
वैध मतहरू२७,६८१९८.२२
अवैध/रिक्त मतहरू५०३१.७८
जम्मा मत२८,१८४१००
दर्ता भएका मतदाता/मतदान४२,४३०६६.४२
बहुमत८१८१.४८–१७.६९
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

काठमाडौँ १(क)
[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
दीपेन्द्र श्रेष्ठनेपाली काङ्ग्रेस६,२३१३८.७९
विष्णुकुमारी भुसालनेकपा (एमाले)४,६१९२८.७६
समिक्षा बास्कोटाविवेकशील साझा पार्टी४,३४३२७.०४
अन्य८७०५.४२
जम्मा१६,०६३१००
वैध मतहरू१६,०६३९८.३२
अवैध/रिक्त मतहरू२७४१.६८
जम्मा मत१६,३३७१००
दर्ता भएका मतदाता/मतदान२४,७५७६५.९९
बहुमत१,६१२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

काठमाडौँ १(ख)
[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
गणेश्रसाद दुलालनेकपा (एमाले)४,२४२३६.३७
सुरजचन्द्र लामिछानेनेपाली काङ्ग्रेस४,२२३३६.२१
पुरुषोत्तमप्रसाद ढुङ्गेलविवेकशील साझा पार्टी२,७२५२३.३७
अन्य४७२४.०५
जम्मा११,६६२१००
वैध मतहरू११,६६२९८.२५
अवैध/रिक्त मतहरू२०८१.७५
जम्मा मत११,८७०१००
दर्ता भएका मतदाता/मतदान१७,६७३६७.१६
बहुमत१९०.०८
नेकपा (एमाले) विजयी
स्रोत: []

उम्मेदवारदलमत%+/–
प्रकाशमान सिंहनेपाली काङ्ग्रेस१५,१३८५२.४१+५.१९
रेनु दाहालएनेकपा (माओवादी)४,०६४१४.०७–१.९९
भरतमणि जङ्गमराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल३,७३२१२.९२+९.४८
विद्या न्यौपानेनेकपा (एमाले)३,५०११२.१२–१०.२७
अन्य२,४४९८.४८
जम्मा२८,८८४१००
वैध मतहरू२८,८८४९६.३६
अवैध/रिक्त मतहरू१,०९२३.६४
जम्मा मत२९,९७६१००
दर्ता भएका मतदाता/मतदान३९,१६४७६.५४
बहुमत११,०७४१९.१७+६.७५
नेपाली काङ्ग्रेस विजयी
उम्मेदवारदलमत%+/–
प्रकाशमान सिंहनेपाली काङ्ग्रेस१४,३१८४७.२२+४५.४५
प्रदीप नेपालनेकपा (एमाले)६,७८९२२.३९–२०.६८
राममान श्रेष्ठनेकपा (माओवादी)४,८३६१५.९५नयाँ
गोविन्द लामिछानेराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल१,०४२३.४४नयाँ
अन्य३,३३६११–४४.१७
जम्मा३०,३२११००
वैध मतहरू३०,३२११००
अवैध/रिक्त मतहरू
जम्मा मत३०,३२११००
दर्ता भएका मतदाता/मतदान५१,१७१५९.२५
बहुमत७,५२९१२.४२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
प्रदीप नेपालनेकपा (एमाले)१७,६०१४३.०७
लोकेश ढकालस्वतन्त्र१५,२१९३७.२४
वामदेव गौतमनेकपा (माले)६,०८९१४.९
कृष्णप्रसाद भट्टराईनेपाली काङ्ग्रेस७२२१.७७
अन्य१,२३७३.०३
जम्मा४०,८६८१००
वैध मतहरू४०,८६८९८.३३
अवैध/रिक्त मतहरू६९५१.६७
जम्मा मत४१,५६३१००
दर्ता भएका मतदाता/मतदान६८,९५२६०.२८
बहुमत२,३८२२.९२
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]

२०५४ उप-निर्वाचन

[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेकपा (एमाले) नारायणप्रसाद ढकाल
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार Votes
नेकपा (एमाले) मनमोहन अधिकारी २५,६७२
नेपाली काङ्ग्रेस हरिबोल भट्टराई १३,६८४
राष्ट्रिय प्रजातन्त्र पार्टी नवराज सिंखडा ५,९३६
अन्य १,५०५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]

२०५० उप-निर्वाचन

[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार
नेकपा (एमाले) विद्यादेवी भण्डारी
नेपाली काङ्ग्रेस कृष्णप्रसाद भट्टराई
नतिजा नेकपा (एमाले) विजयी
दल उम्मेदवार मत[१०]
नेकपा (एमाले) मदन भण्डारी २७,३७२
नेपाली काङ्ग्रेस कृष्णप्रसाद भट्टराई २६,६२१
नतिजा नेकपा (एमाले) विजयी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. ३.० ३.१ ३.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग 
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग of Nepal 
  5. ५.० ५.१ "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग of Nepal 
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  7. ७.० ७.१ "Finalised Constituencies With Top Two उम्मेदवारs", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 
  9. "प्रतिनिधिसभाको सदस्य निर्वाचित भएको", Department of Printing | Rajpatra, १९९७-०२-२८, मूलबाट २०२०-०१-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२४ 
  10. "COMMUNIST WINS IN NEPAL", Greensboro News and Record (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१८ 

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]