सामग्रीमा जानुहोस्

काठमाडौँ ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काठमाडौँ ४बाट अनुप्रेषित)
काठमाडौँ ४
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ ४
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
मतदाता सङ्ख्या७६,१४१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)पुकार बम

काठमाडौँ ४ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

काठमाडौँ ४ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १, ७, ८ र ३० र बुढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२, १३ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ ४ (क)
  • काठमाडौँ ४ (ख)
निर्वाचन सदस्य दल
२०४८ सहाना प्रधान नेकपा (एमाले)
२०५१ पद्मरत्न तुलाधर
२०५४ नेकपा (माले)
२०५६ प्रेमलाल सिंह नेपाली काङ्ग्रेस
२०६४ सुप्रभा घिमिरे
२०७० गगन थापा
२०७४
२०७९
२०८२ पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
पुकार बमराष्ट्रिय स्वतन्त्र पार्टी२९,१४२५९.८५
सचिन तिमल्सेनानेपाली काङ्ग्रेस८,८२४१८.१२
राजन भट्टराईनेकपा (एमाले)५,७३३११.७७
सुरेन्द्रराज भण्डारीराष्ट्रिय प्रजातन्त्र पार्टी२,०२५४.१६
अन्य२,९६५६.०९
कुल सदर मत४८,६८९१००
वैध मतहरू४८,६८९९८.३२
बदर/रिक्त मतहरू८३२१.६८
जम्मा मत४९,५२११००
दर्ता भएका मतदाता/मतदान७६,१४१६५.०४
मतान्तर२०,३१८
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
गगन थापानेपाली काङ्ग्रेस२१,३०२४८.३७
राजन भट्टराईनेकपा (एमाले)१३,८५५३१.४६
ठाकुरमोहन श्रेष्ठराष्ट्रिय प्रजातन्त्र पार्टी४,०५०९.२
अर्जुनकुमार प्रसाईस्वतन्त्र२,३०८५.२४
अर्चन शमशेर राणाहाम्रो नेपाली पार्टी१,२१४२.७६
अन्य१,३१०२.९७
कुल सदर मत४४,०३९१००
मतान्तर७,४४७
नेपाली काङ्ग्रेस विजयी
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गगन थापा २१,५५८
नेकपा (एमाले) राजन भट्टराई १८,१४०
विवेकशील साझा पार्टी सवुना बस्नेत ३,०४०
अन्य ७९७
बदर मत १,०५४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गगन थापा २२,३३६
नेकपा (एमाले) निर्मल कुइकेल ९,१३५
एनेकपा (माओवादी) नन्दकिशोर पुन ६,४६२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल उद्धव पौडेल ३,२६३
अन्य २,३३५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुप्रभा घिमिरे १३,४५१
नेकपा (एमाले) विद्यादेवी भण्डारी ९,८४२
नेकपा (माओवादी) पवनमान श्रेष्ठ ९,२२५
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राजु अर्याल १,६३१
अन्य ३,४२२
बदर मत १,४७७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस प्रेमलाल सिंह १२,५५४
नेकपा (एमाले) भरतकुमार प्रधान ७,२६९
स्वतन्त्र मरिचमान सिंह श्रेष्ठ ६,५३१
नेकपा (माले) पद्मरत्न तुलाधर ५,३४०
राष्ट्रिय प्रजातन्त्र पार्टी पङ्कज प्रधान १,०१२
अन्य ३४८
बदर मत ७०३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) पद्मरत्न तुलाधर १७,९२६
नेपाली काङ्ग्रेस कृष्ण अमात्य ९,३३७
राष्ट्रिय प्रजातन्त्र पार्टी इन्दीरा श्रेष्ठ ४,१२०
अन्य ४०३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) सहाना प्रधान २८,६३०
नेपाली काङ्ग्रेस प्रकाशमान सिंह १९,५०४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंंँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "काठमाडौँ-४ मा रास्वपाका पुकार बम निर्वाचित", कान्तिपुर
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  5. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५