सामग्रीमा जानुहोस्

कालो सालक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालो सालक
वैज्ञानिक वर्गीकरण edit
जगत:जनावर
Phylum:रज्जुकी
वर्ग:स्तनधारी प्राणी
गण:सालक
परिवार:सालक
वंश:मानिस (वंस)
Subgenus:मानिस (उपवंस)
लिनियस, १७५८[]
प्रजाति:
M. pentadactyla
वैज्ञानिक नाम
Manis pentadactyla
लिनियस, १७५८[]
Subspecies

See text

Chinese pangolin range

कालो सालक (वैज्ञानिक नाम: Manis crassicaudata) नेपाल लगायत दक्षिणी चिन, दक्षिण तथा दक्षिणपूर्वी एसियाका केही भूभागमा पाइने सालकको एक प्रजाति हो । यो सालक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा अत्यन्तै लोपोन्मुख अवस्थामा सूचीकृत छ।[]

कालो सालकको शरीरको लम्बाइ ४०–५८ सेमी (१६–२३ इन्च) तथा पुच्छरको लम्बाइ २५–३८ सेमी (९.८–१५.० इन्च) हुन्छ।[] वयस्क कालो सालकको औसत तौल २ to ७ किलोग्राम (४.४ to १५.४ पाउन्ड) हुन्छ।

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Challender, D.; Wu, S.; Kaspal, P.; Khatiwada, A.; Ghose, A.; Ching-Min Su, N. & Laxmi Suwal, T. (२०१९), "Manis pentadactyla (errata version published in 2020)", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2019: e.T१२७६४A१६८३९२१५१, अन्तिम पहुँच २७ मार्च २०२०
  2. 1 2 Linnæus, C. (१७५८), "Manis pentadactyla", Caroli Linnæi Systema naturæ per regna tria naturæ, secundum classes, ordines, genera, species, cum characteribus, differentiis, synonymis, locis. Tomus I (अङ्ग्रेजीमा) (Decima, reformata संस्करण), Holmiae: Laurentius Salvius, पृ: ३६।
  3. Shepherd, C. R. (२०१२), A Naturalist's Guide to the Mammals of Southeast Asia (अङ्ग्रेजीमा), Wiltshire, UK: John Beaufoy Publishing, पृ: 13, आइएसबिएन 978-1-906780-71-5

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]