सामग्रीमा जानुहोस्

किअर स्टार्मर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(केइर स्टार्मरबाट अनुप्रेषित)
किअर स्टार्मर
सन् २०२४ मा, स्टार्मर
संयुक्त अधिराज्यको प्रधानमन्त्री
पद बहाली
५ जुलाई २०२४
एकाधिपतिचार्ल्स तृतीय
सहायकएन्जेला रायनर
पूर्वाधिकारीऋषि सुनक
प्रतिपक्ष दलको नेता
कार्यकाल
४ अप्रिल २०२० – ५ जुलाई २०२४
एकाधिपति
प्रधानमन्त्री
सहायकएन्जेला रायनर
पूर्वाधिकारीजेरेमी कोर्बिन
उतराधिकारीऋषि सुनक
लेबर पार्टीको नेता
पद बहाली
४ अप्रिल २०२०
सहायकएन्जेला रायनर
पूर्वाधिकारीजेरेमी कोर्बिन
छाया विभाग
राज्यको छाया सचिव
सन् २०१६–२०१०युरोपेली सङ्घबाट बाहिर
छाया मन्त्री
सन् २०१५–२०१६अध्यागमन
होलबोर्न र सेन्ट पान्क्रासको लागि संसद सदस्य
पद बहाली
७ मे २०१५
पूर्वाधिकारीफ्राङ्क डोबसन
बहुमत११,५७० (३०.०%)
सार्वजनिक अभियोजन विभागका निर्देशक
कार्यकाल
१ नोभेम्बर २००८ – १ नोभेम्बर २०१३
नियुक्ति कर्ताप्याट्रिसिया स्कटल्यान्ड
पूर्वाधिकारीकेन म्याकडोलान्ड
उतराधिकारीएलिसन सुन्डर्स
व्यक्तिगत विवरण
जन्म
किअर रोड्नी स्टार्मर

(1962-09-02) २ सेप्टेम्बर १९६२ (उमेर ६२)
लन्डन, इङ्ल्यान्ड
राजनीतिक दललेबर पार्टी
जीवन साथी
सन्तान(हरू)
निवास(हरू)टेन डाउनिङ स्ट्रिट, लन्डन
शिक्षा
पेशा
  • राजनीतिज्ञ
  • प्रधान वकील
हस्ताक्षर
वेबसाइटkeirstarmer.com

किअर रोडनी स्टार्मर (जन्म २ सेप्टेम्बर १९६२) एक बेलायती राजनीतिज्ञ र प्रधान वकील हुन् जसले ५ जुलाई २०२४ देखि संयुक्त अधिराज्यको प्रधानमन्त्री र सन् २०२० देखि लेबर पार्टीको नेताको रूपमा सेवा गरिरहेका छन्।[] उनी सन् २०१५ देखि होलबोर्न र सेन्ट पान्क्रासका सांसद थिए र यसअघि सन् २०२० देखि २०२४ सम्म विपक्षी दलको नेता र सन् २००८ देखि २०१३ सम्म सार्वजनिक अभियोजनका निर्देशक थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. नवीन पोखरेल, "१४ वर्षपछि लेबर पार्टीलाई बेलायती सत्तामा फर्काउने स्टार्मर को हुन् ?", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २१ असार २०८१ 
  2. "यूकेका नयाँ प्रधानमन्त्री सर किअर स्टार्मर को हुन्", बीबीसी नेपाली (नेपालीमा), अन्तिम पहुँच २१ असार २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]