केभिन डि ब्रोइना
स्वरूप
|
| ||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | केभिन डि ब्रोइना[१] | |||||||||||||||
| जन्म मिति | २८ जुन १९९१[२] | |||||||||||||||
| जन्म स्थान | ड्रोगेन, घेन्ट, बेल्जियम[३] | |||||||||||||||
| उचाइ | १.८१ मि[४] | |||||||||||||||
| खेल्ने स्थान(हरू) | मध्यपंक्ति | |||||||||||||||
| क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | म्यानचेस्टर सिटी | |||||||||||||||
| सङ्ख्या | १७ | |||||||||||||||
| युवा करियर | ||||||||||||||||
| १९९७–१९९९ | केभिभी ड्रोनगेन | |||||||||||||||
| १९९९–२००५ | जेन्ट | |||||||||||||||
| २००५–२००८ | जेन्क | |||||||||||||||
| वरिष्ठ करियर* | ||||||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
| २००८–२०१२ | जेन्क | ९७ | (१६) | |||||||||||||
| २०१२–२०१४ | चेल्सी | ३ | (०) | |||||||||||||
| २०१२–२०१३ | → वेर्डर ब्रिमेन (ऋणमा) | ३३ | (१०) | |||||||||||||
| २०१४–२०१५ | भि.एफ.एल. उल्फबर्ग | ५१ | (१३) | |||||||||||||
| २०१५– | म्यानचेस्टर सिटी | २५७ | (६८) | |||||||||||||
| अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
| २००८–२००९ | बेल्जियम यू १८ | ७ | (१) | |||||||||||||
| २००९–२०१० | बेल्जियम यू १९ | १० | (१) | |||||||||||||
| २०१०–२०११ | बेल्जियम यू २१ | २ | (०) | |||||||||||||
| २०१०– | बेल्जियम | १०५ | (२८) | |||||||||||||
सम्मान
| ||||||||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:३०, १९ मे २०२४ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १ जुलाइ २०२४ (युटिसी) | ||||||||||||||||
केभिन डि ब्रोइना(डच उच्चारण: [ˈkɛvɪn də ˈbrœynə] २८ जुन १९९१ मा जन्मिएका एक बेल्जियम पेशेवर फुटबल खेलाडी हुन् । जो अंग्रेजी क्लब म्यानचेस्टर सिटी फुटबल क्लब र बेल्जियम राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रूपमा खेल्छन् । उनको खेल्ने शैलीलाई अक्सर युरोपमा उत्कृष्ट खेलाडीहरूको बीचमा मिडिया, प्रशिक्षकहरू र सहकर्मीहरूको नेतृत्व गरेको छ र प्राय उनलाई पूर्ण फुटबल खेलाडीको रूपमा वर्णन गरिएको छ ।[५][६][७][८] उनले २०१७ मा "द गार्जियन"द्वारा विश्वमा चौथो-सर्वश्रेष्ठ फुटबल खेलाडीको स्थान पाएका थिए ।[९]
बाहिरी कडी
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा केभिन डि ब्रोइना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- केभिन डि ब्रोइनाको प्रोफाइल अभिलेखिकरण २०२०-१०-१० वेब्याक मेसिन बेल्जियन फुटबल सङ्घमा
- केभिन डि ब्रोइना – फिफा प्रतियोगिता तथ्याङ्क
- केभिन डि ब्रोइना नेसनल फुटबल टिम्स डटकममा
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Updated squads for 2017/18 Premier League confirmed", Premier League, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १२ फेब्रुअरी २०१८।
- ↑ "2018 FIFA World Cup Russia: List of players: Belgium" (PDF), FIFA, १० जुन २०१८, पृ: ३, अन्तिम पहुँच १० जुन २०१८। अभिलेखिकरण १९ जुन २०१८ वेब्याक मेसिन
- ↑ "Kevin De Bruyne" (जर्मनेलीमा), weltfussball.de, अन्तिम पहुँच ३० अगस्ट २०१५।
- ↑ "Kevin De Bruyne: Overview", Premier League, अन्तिम पहुँच ८ जुलाई २०१८।
- ↑ ब्राउन, लुक (९ नोभेम्बर २०१७), "रोबर्टो मार्टिनेज",केभिन डि ब्रोइना क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सि जस्तै बन्न सक्छन्", अन्तिम पहुँच १६ नोभेम्बर २०१७।
- ↑ Siregar, Cady (१६ अक्टोबर २०१७), "Pep Guardiola calls Kevin De Bruyne "the best player in Europe bar one"", Squawka, अन्तिम पहुँच १६ नोभेम्बर २०१७।
- ↑ होलिम्यान (१० नोभेम्बर २०१७), "केभिन डि ब्रोइना प्रिमियर लिगका उत्कृष्ट मघ्य एक खेलाडी – एडन हजार्ड", इएसपिएन एफसी, अन्तिम पहुँच १६ नोभेम्बर २०१७।
- ↑ "Hughes praises 'best player' in league De Bruyne", BBC Sport, १४ अक्टोबर २०१७, अन्तिम पहुँच १६ नोभेम्बर २०१७। अभिलेखिकरण १५ जुन २०१८ वेब्याक मेसिन
- ↑ "सन् २०१७ का उत्कृष्ट १०० फुटबल खेलाडीहरू", "द गार्जियन", १९ डिसेम्बर २०१७, अन्तिम पहुँच २४ डिसेम्बर २०१७।